Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

२० औं सशस्त्र प्रहरी दिवस विविध कार्यक्रमका साथ मनाइदै

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ माघ २०७७, बिहीबार
in प्रहरी-प्रशासन, समाचार
0
58
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ८ माघ । २० औं सशस्त्र प्रहरी दिवस सशस्त्र प्रहरी वल नेपाल आश्रित गुल्म रामेछापले बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहेको छ ।

सो अवसर पारेर सशस्त्र प्रहरीले केहि दिन अघि मन्थली माविमा बिपद् ब्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको थियो भने विहिवार विहान प्रभातफेरी कार्यक्रको अयोजना गरेको थियोसोहि अवसरमा जिल्ला सदरमुकाम भित्र रहेका बिभिन्न मठ मन्दिरहरुको सरसफाई गरिनुका साथै आन्तरीक रुपमा खेलकुद प्रतियोगिता समेत को आयोजना गरिएको थियो ।
त्यस्तैगरी विहिवार, शुक्रवार र शनिवार साझ कार्यालय परिसरमा दिपावली गर्ने कार्यक्रम पनि रहेको सशस्त्र प्रहरी वल नेपाल आश्रित गुल्म रामेछाप का कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक केशव राज प्याकुरेलले बताउनुभयो । शसस्त्र प्रहरीले हरेक वर्ष माघ ९ गते आफ्नो दिवस मनाउदै आइरहेको छ ।

Share23Tweet15Share4

Related Posts

३२ औँ अपाङ्गता दिवसमा सुनारपानीकी  निर्मला सम्मानित
देश

३२ औँ अपाङ्गता दिवसमा सुनारपानीकी  निर्मला सम्मानित

८ माघ २०७७, बिहीबार
रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि
देश

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि

८ माघ २०७७, बिहीबार
मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा
देश

मन्थली नगरद्धारा २१ जना अपाङ्गतालाई न्यानो कपडा

८ माघ २०७७, बिहीबार
धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट
प्रदेश नं ३

धोविमा अरनिको र गणेश हिमाल तराई यातायातका सह चालक विच कुटाकुट

८ माघ २०७७, बिहीबार
आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  
देश

आधुनिक कृषिको १३ औ वार्षिक  साधारण सभा मन्थलीमा  

८ माघ २०७७, बिहीबार
मन्थली नगरको वजार सरसफाई
प्रहरी-प्रशासन

मन्थली नगरको वजार सरसफाई

८ माघ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.