Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले नेता गौतमद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

बद्री नयाँघरे बद्री नयाँघरे
११ जेष्ठ २०७८, मंगलवार
in समाचार, स्वास्थ्य
0
108
SHARES
Share on FacebookShare on Twitter
  

रामेछाप, ११ जेठ । नेकपा एमालेका युवा नेता एबं समाजसेवी रत्न गौतमले मंगलवार जिल्ला स्वास्थ्य कार्यालय लगाएतका विभिन्न स्वास्थ्य संस्थाहरूलाई विभिन्न स्वास्थ्य सामाग्री बितरण गर्र्नु भएको छ ।
गौतमले नेकपा एमाले रामेछापको पहलमा जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु मार्फत नेकपा एमाले पार्टि जिल्ला कमिटि रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ र आफना प्रतिनिधि मार्फत करिब २ दर्जन भन्दा बढि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
विश्वब्यापी रुपमा फैलिएको कोरोनाको माहामारीले गाउँगाउँलाई प्रभावित बनाई रहेको र त्यसबाट लाखौमा संक्रमण देखिनुका साथै ६ हजार भन्दा बढिले मृत्यूबरुण गरेको बेला गौतमले जिल्लाका सबैजसो क्षेत्रलाई समेट्ने गरी सामाग्री निःशुल्क रुपमा हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा गौतमको तर्फबाट ठुलो साईजको अक्सिजन सिलिन्डर ६० थान मध्ये जिल्ला अस्पताल रामेछापलाई ५० थान र अन्य आबस्यक स्थानका लागि १० थान समेत गरी ६० थान अक्सीजन सिलिन्डर हस्तानतरण गरीएको छ । त्यसैगरी जिल्ला अस्पताल रामेछाप,तामाकोशी अस्पताल मन्थली,नेपाली सेना,नेपाल प्रहरी, शसस्त्र प्रहरी र ६४ वटै वडाका लागि २÷२ थान तथा एम्बुलेन्स तथा शब वहान चालकका लागि ६० थान र जिल्लाका ८ वटै पालिका समेतलाई उपलब्ध गराउने गरी ५ सय ५५ थान पिपीई सेट समेत हस्तान्तरण गरेको छ ।
त्यसैगरी गौतमले जिल्ला अस्पताल र तामाकोशी अस्पतालका स्वास्थ्यकर्मिको लागि २ सय थान एम –१९ माक्स पनि हस्तान्तरण गर्नु भएको छ भने उपलब्ध गराइएको ३ सय थान एन्टिजेन्ट किट मध्ये जिल्ला अस्पतालका लागि २ सय किट र १ सय किट लिखु तामाकोशी गाउँपालिका वडा नं–२ सैपुका लागि हस्तान्तरण गरिएको छ । त्यस्तै जिल्ला अस्पताल रामेछापलाई २० थान, तामाकोशी अस्पताल र मन्थली प्राथामिक स्वास्थ केन्द्रका लागि १० ÷१० थान र जिल्ला स्तरीय कोभिड –१९ संकट ब्यवस्थापन केन्द्रको मातहतमा रहनेगरी १० थान अक्सोमिटर हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले अहिलेको महामारीमा एमाले नेता गौतमले पु¥याएको सहयोगको सरहाना गर्दै आफ्नो पार्टि आगामि दिनमा पनि सहयोगि अभियानमा लागि रहने आश्वासन दिनुभयो । हस्तान्तरण कार्यक्रममा प्रजिअ सैजुले सहयोगी मन र हातहरुलाई धन्यवाद दिनुभएको थियो ।

Share43Tweet27Share8

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ जेष्ठ २०७८, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ जेष्ठ २०७८, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ जेष्ठ २०७८, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ जेष्ठ २०७८, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ जेष्ठ २०७८, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

११ जेष्ठ २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero