Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चिसापानीमा अक्सिजन सहितको आईसुलेसन कक्ष

नेपाल अभियान नेपाल अभियान
१२ जेष्ठ २०७८, बुधबार
in समाचार, स्वास्थ्य
0
36
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १२ जेठ । पछिल्लो समयमा कोभिड –१९ को माहामारीले गाउँ गाउँलाई समेत संक्रमित गराई रहेको बेला मन्थली नगरपालिका–८ चिसापानीका सक्रिय युवाहरुले अक्सिजन सहित ३ बेडको आईसुलेसन कक्ष स्थापना गरेका छन् । समाजमा कृयाशिल तीन वटा संस्था समावेसी बचत तथा ऋण सहकारी संस्था,सृजजसिल युवा समाज र चिसापानी एकता समाजको सहयोगमा उक्त आईसुलेसन कक्ष स्थापना गरिएको हो ।

चिसापानी आयुर्वेदिक स्वास्थ्य केन्द्रको भवन भित्र स्थापना गरिएको आईसुलेसन केन्द्रको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले गर्नु भएको थियो । ८५ हजार भन्दा बढिको लागतमा स्थापना गरिएको आईसुलेसन कक्षलाई हाल कोरोना अल्पकालिन सेवा केन्द्र नामाकरण गरिएको स्थानीय अगुवा एबं जिल्ला आयुर्बेद स्वास्थ केन्द्र मन्थलीका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

Share14Tweet9Share3

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१२ जेष्ठ २०७८, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१२ जेष्ठ २०७८, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ जेष्ठ २०७८, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ जेष्ठ २०७८, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ जेष्ठ २०७८, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१२ जेष्ठ २०७८, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero