Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खेलाडी युवाहरुलाई जर्सि वितरण

नेपाल अभियान नेपाल अभियान
२६ असार २०७८, शनिबार
in शिक्षा, समाज
0
92
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २६ असार । रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरले शारदा संस्कृत मावि बावियाखर्कका छात्रछात्रा तथा रामेछापको डुम्रिखर्क र सल्लेका युवाहरुका लागि ३५ जोर जर्सि वितरण गर्नु भएको छ । उहाँले शनिबार एक समारोहका विच रामेछाप नगरपालीका वडा नं ८ का समाजसेवी राम प्रसाद घिमिरेले प्रदान गर्नु भएको खेलाडी युवाहरुका लागि जर्सि वितरण गर्नु भएको हो ।


रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरको हातबाट रामेछापको डुम्रिखर्क र सल्लेका युवाहरुका लागि ३५ जोर र छात्र छात्राका लागि २० जोर जर्सि प्रदान गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख थाापा मगरले नगरपालीकाले पनि खेलकुदको विकासलाई प्राथमिकताका साथ अगाडि बढाईरहेको बेला समाजसेवी घिमिरेले खेलाडिहरुका लागि गरेको योगदान प्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रमका अबसरमा घिमिरेले स्वास्थयका लागि खेल र युवाका लागि खेल आबश्यक रहेको र त्यसको प्रवद्र्धन गर्नका लागिआफुले विद्यालयका छात्र छात्राका लागि र आफना वडाका युवाहरुका लागी जर्सि वितरण गरेको र यो अभियानलाई आफुले निरन्तरता दिंदै जाने पनि बताउनु भयो ।


वडा नं ८ का वडाध्यक्ष केदार कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिब प्रसाद घिमिरे, विद्यालयका प्रअ नारायण प्रसाद घिमिरे लगायतले घिमिरेले गरेको कामको प्रशंसा गर्दे यो अभियानलाई उहाँले अन्य वडा र विद्यालयहरुमा समेत विस्तार गर्न सुझाव दिनुभएको थियो ।

Share37Tweet23Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२६ असार २०७८, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२६ असार २०७८, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ असार २०७८, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ असार २०७८, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२६ असार २०७८, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२६ असार २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero