Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तपाईको माक्स खै …….?

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२६ श्रावण २०७८, मंगलवार
in प्रहरी-प्रशासन, समाचार, स्वास्थ्य
0
106
SHARES
Share on FacebookShare on Twitter

मन्थली २६ साउन । विश्वब्यापी रुमपमा फैलदै गएको कोरोना भाइरस (कोभिड–१९) को महामारी बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने मुल नाराका साथ जिल्ला प्रशासन कार्यालय रामेछापले थालेको तपाइको माक्स खै ?अभियान आज पनि जारी राखेको छ ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको नेतृत्वमा मंगलवार मन्थली वजार मा निस्किएको चेतना मुलक रयालीले माक्स नलगाई हिडडुल गरेका र ब्यवसायीक कार्यमा संम्लग्न रहेका ब्यक्तीहरुलाई नियमित रुपमा माक्स लगाउन अनुरोध गर्दै माक्स वितरण गरेको थियो ।
रयालीमा नजपद,शसस्त्र,राष्ट्रिय अनुसन्धानका डिएसपी सहितका प्रहरी कर्मचारीहरु,पत्रकाकार, उद्योग बाणिज्य संघका पदाधिकारी र नागरिक समाजका ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
यो अभियान एक हप्ता सम्म सञ्चालन हुने प्रजिअ सैजुले बताउनुभयो ।

Share42Tweet27Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२६ श्रावण २०७८, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२६ श्रावण २०७८, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२६ श्रावण २०७८, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२६ श्रावण २०७८, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२६ श्रावण २०७८, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२६ श्रावण २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero