Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप कलाकार समाजमा कार्की

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१८ पुष २०७८, आईतवार
in मनोञ्जन, समाचार, समाज
0
91
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१८ पुष । रामेछाप कलाकार समाजको आइतवार मन्थलीमा सम्पन्न १२ औ साधारण सभा एबं चौथो जिल्ला अधिबेशनले कुमार कार्कीको अध्यक्षतामा नयाँ नेतृत्व निर्बिरोध चयन गरेको छ । यसरी नवगठित पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष उत्तम पौडेल, उपाध्यक्षहरु क्रमशः सन्ध्या घताने, युनिक बिफा घिसिङ र कल्पना सुनुवार रहेका छन् । त्यसैगरी महासचिवमा गोबिन्द गौतम, सचिबमा गुणराज श्रेष्ठ, सह– सचिवमा सन्तोष पौडेल,कोषाध्यक्षमा सविन चौहान रहेका छन् भने सदस्यहरुमा तिर्थ बिरक्त पाख्रीन, बिनोद लामा, सृजना रोक्का, किशोरी लामा, संंङ्गिता के शी, बबिता पोखरेल, रमेश पौडेल खत्री, रहेका छन् ।

समाजको प्रबक्ताको जिम्मेवारी भने रामकुमार नेपालीलाई दिइएको छ ।संस्थाको बन्द सत्रले महासचिकको सागठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन पास गरेको छ ।
रामेछाप कलाकार समाजका निवर्तमान अध्यक्ष राम कुमार पौडेलको अध्यक्षतामा शनिवार देखि सुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रदेश सांसद तथा पूर्व मन्त्री शान्ति प्रसाद पौडेलले गर्नु भएको थियो भने समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सांसद एबं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछाप कलाकार समाजलाई आफुले ज्यादै माया गर्ने गरेकोभन्दै ब्यक्तिगत रुपमा नगद रु १५ हजार दिने घोषणा समेत गर्नुभएको थियो ।
पहिला पहिला जिल्लामा यस्ता कलाकार नहुँदा गित संगितका लागि रेडियो तथा टेलिभिजनमा भर पर्नु पर्ने भएपनि अहिले जिल्लामा धेरै कलाकारहरु जन्मेर गित संगितका लागि ज्यादै सजिलो भएको बताउनुभयो ।
कार्यक्रमका अबसमार बिभिन्न गित नृत्य, जादु तथा प्रहसन प्रस्तुत गरिएको थियो भने बिभिन्न १० जना फरक फरक बिधाका स्रस्टाहरुलाई समेत उद्घाटन सत्रमा सम्मान गरिएको थियो ।

Share36Tweet23Share6

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ पुष २०७८, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१८ पुष २०७८, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१८ पुष २०७८, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१८ पुष २०७८, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ पुष २०७८, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१८ पुष २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero