Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेकपा रामेछापद्धारा आन्दोलनको घोषणा

नेपाल अभियान नेपाल अभियान
२५ जेष्ठ २०७९, बुधबार
in प्रदेश नं ३, राजनीति, विविध, समाज
0
232
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेपाल कम्युनिष्ट पार्टि रामेछापले सरकारका जन विरोधि कृयाकलापका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । जेठ २४ र २५ गते मन्थलीमा सम्पन्न पार्टिको सत्रौ पुर्ण बैठकले जनहितको पक्षमा आन्दोलन गर्ने घोषणा गरेको हो ।
बैठकपछि बुधबार मन्थली स्थित पार्टि कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टिका जिल्ला सेक्रेटर ईन्द्र बहादुर तामाङ्गले बर्तमान सरकारले गरेका काम जनहितमा नभएको भन्दै सरकारको उक्त कदमका विरुद्ध आफनो पार्टि आन्दोलनमा होमिन बाध्य भएको जानकारी दिए ।
आफनो पार्टिका केन्द्रिय सदस्य एबं रामेछाप र सिन्धुलि जिल्लाका संयुुक्त ईन्चार्ज समेत रहेका भरत बम रणवीर को प्रमुख अतिथ्यता तथा जिल्ला कार्य समितिका पदाधिकारु समेतको उपस्थितिमा भएको पत्रकार सम्मेलनका क्रममा सेक्रेटरी तामाङ्गले —पार्टिले तय गरेको आन्दोलनका कार्यक्रमका बारेमा पनि जानकारी गराएका थिए । निर्णय अनुसार बर्तमान सरकारले किसान र नागरिक हरुको अहितमा काम गरेको,एम सिसी जस्तो राष्टघाति कदमको पक्ष पोषण गरिएको,कृषकहरुले मल वीउ नपाएर अक्रान्त बन्दा पनि सरकारले कुनै वास्ता नगरेको, जनताका नाममा माफिया र विदेशि दलालको पक्षमा पक्ष पोषण गरेकोले केन्द्र र जिल्ला सदरमुकाममा विभिन्न मितिमा जुलुस सभा र जन प्रर्दसन समेत गर्नै निर्णय गरेको छ ।
त्यसैगरि पार्टिको महाधिबेसन आगामी असोज १ गते काठमाडौमा र जिल्ला सम्मेलन आगामि भदौ १० र ११ गते सदरमुकाम मन्थलीमा गर्नै निर्णय भएको पनि सो अबसरमा जानकारी गराइएको थियो ।

Share93Tweet58Share16

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ जेष्ठ २०७९, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ जेष्ठ २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ जेष्ठ २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ जेष्ठ २०७९, बुधबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२५ जेष्ठ २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ जेष्ठ २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero