Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनारपानीको भैरवि माबि प्लास्टिक मुक्त घोषणा

नेपाल अभियान नेपाल अभियान
९ असार २०७९, बिहीबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, शिक्षा, समाचार, समाज
0
57
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,९ असार । रामेछापको मन्थली नगरपालिका वडा नं ५ मा रहेको भैरवी माध्यामिक सामुदायिक विद्यालयलाई ‘प्लास्टिक मुक्त’ विद्यालय घोषणा गरिएको छ । बुधबार वडा बाल क्लब संजालले आयोजना गरेको औपचारिक कार्यक्रमका विच सो वडाका वडाध्यक्ष रविन कार्किले भैरवी माविलाई ‘प्लास्टिक मुक्त’ विद्यालय घोषणा गरेका हुन् ।
वडा बाल कल्ब संजालको आयोजना र वातावरण संरक्षण परियोजनाको निरन्तरको सहयोगमा उक्त विद्यालयलाई बुधबार बाट‘प्लास्टिक मुक्त’ विद्यालय घोषणा गरिएको हो । वातावरण परियोजनाले बाल संजाल क्लब गठन गरि उनिहरुका लागि नियमित रुपमा खानपान ,सरसफाई संस्कार र सकरात्मक चिन्तन आदीको बारेमा जानकारी गराउँदै आएकोले त्यसैको प्रभाबवाट विद्यालयलाई प्लास्टिक मुक्त विद्यालय घोषणा गर्न सफल भएको मन्थली नगर वाल संजालकि उपाध्यक्ष अंजिता कार्किले बताईन् ।
जिल्लमा पहिलो पटक आफनो विद्यालयलाई प्लास्टिक मुक्त विद्यालय घोषणा गर्न पाएकोमा आफुलाई खुसि लागेको वडा अध्यक्ष रवीन कार्कीले बताए । आयोजकले तयार पारेको प्रतिबद्धता वोर्डमा हस्ताक्षर गर्दै अध्यक्ष कार्किले यो अभिायानलाई आफुले सवै विद्यालय र घर घरमानै पुर्याउन चाहेको बताए । उनले विगतमा आफनो वडा र विद्यालय स्तरमा जे जति खालका कमि कमजोरी भएको भएपनि आगामि दिनमा कुनै पनि खालको कम्जोरी हुन नदिन आफु सदैव कृयाशिल हुने पनि कार्किले बताए ।
उनले आफु वडाबासीका लागि शासक नभएर सेवक भएकोले विद्यालयको सुधार र सिङ्गो नागरिकको हितका लागि कुनै पनि कसुर नराख्ने प्रतिबद्धता पनि ब्यक्त गरे । सामान्य परिवारबाट उठेको साधारण ब्यक्ति भएकै कारण आफुलाई नागरिकहरुले जिताएको स्मरण गर्दे अध्यक्ष कार्किले विद्यालयको सुधार र वाल वालिकाको विकासमा कुनै पनि कमिहुन नदिने पनि बताए । आफनो विद्यालय जिल्लामानै पहिलो पटक प्लास्टिक मुक्त विद्यालय घोषणा गर्न पाएकोमा पनि उनले खुसि ब्यक्त गरे ।
विद्याललाई प्लास्टिक मुक्त घोषणा गर्नै अभियानमा मन्थली नगरपालिका वडा नं १का वडाध्यक्ष रामहरी पौडेल, ३ का अध्यक्ष कृष्ण गोपाल थापा, ४ का अध्यक्ष राजन घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, विद्यालय व्यवस्थापन समिति,का पदाधिकारी, वातावारण संरक्षण परियोजनाका पदाधिकारीहरुको संयुक्त टोलिको रोहबरमा विद्यालयलाई ‘प्लास्टिक मुक्त’ विद्यालय घोषणा गरिएको जानकारी वडा बाल संजालकि अध्यक्ष अस्मिता कार्किले बताईन ।

प्लास्टिकले वातावरणलाई प्रदूषित बनाउने भन्दै यस अभियानलाई वडाभरी र परियोजना लागु भएका सबै वडा र तिनका विद्यालयमा पुर्याउन सके कार्यक्रमले सार्थकता पाउने परियोजनका कार्यकारि निर्देशक मिलन कुमार घिसिङ्गले जानकारी दिए । अब हामिले गरेको सबै कामलाई स्थानिय सरकारले जिम्मा लिएर निरन्तरता दिन सक्नु पर्छ । सोहि बमोजिमको अनुरोध हामिले जन प्रतिनिधी हरु संग गरेका छौ । सो क्रममा परियोजनाले हाल सम्म गरेको कामको समेत अनुगमन गरिएको थियो ।

Share23Tweet14Share4

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

९ असार २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

९ असार २०७९, बिहीबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

९ असार २०७९, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

९ असार २०७९, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

९ असार २०७९, बिहीबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

९ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero