Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका विविध ठाउँमा धान दीवस मनाईयो

नेपाल अभियान नेपाल अभियान
१६ असार २०७९, बिहीबार
in आधारभूत, कृषि, देश, प्रदेश नं ३, समाचार, समाज
0
54
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । १९ सौ धान दीवस रामेछापमा पनि विभिन्न ठाउँमा मनाईएका छन् । विगतमा सुख्खा मौसममा पर्ने उक्त दीवसका दिन आज पानी पनि परेकोले यसलाई सबैले दहि चिउरा खाने दिन तथा धान दिवसका रुपमा पनि मनाए । सो अवसरमा खाँडादेवी गाउँपालिका ४ को माडि मुहान मन्थली ११ को नाटिला बेसि र मन्थली नगरपालिका १ सानिमदौको रामेछाप बहु प्राविधिक शिक्षालयमा छुट्टा छुट्टै कार्यक्रमका विच रोपाई गरेर दहि चिउरा खाने कार्यक्रमको आयोजना गरिएको हो ।
खांडादेवि गाउँपालिकाको माढिमुहानमा कृषि ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख प्रेमसागर थापा प्रमुख अतिथि र गाउंपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ लगाएतका ब्यक्तिहरु सहभागि भएका थिए ।
यसैगरी मन्थली नगरपालिका ११ मा मन्थली नगरपालिकाले आयोजना गरेको रोपाई कार्यक्रममा नगर प्रमुख लब श्रेष्ठ र मन्थली ११ का वडा अध्यक्ष भिम बहादुर थापा मगर, नगरपालिकाका कर्मचारी हरुको समेत सहभागिता रहेको थियो ।त्यस्तै जिल्ला सदरमुकाम मन्थलीको रामेछाप बहु प्राविधिक शिक्षालयले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडि को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सबै कार्यक्रममा दहि च्युरा खाने परंपरालाई पनि निरन्तरता दिएको थियो । रोपाई कार्यक्रमका अबसरमा सहभागि अतिथिहरुले धान दीवसको महत्वका बारेमा प्रकाश पार्दे धानको उत्पादन बृद्धिका लागि सबैको सहकार्य आबश्यक रहेको बताएका थिए ।सहभागिले परम्परागत शैलीमा धान रोपाईमा सरिक भएका थिए । सबै कार्यक्रमका सहभागि हरु एकअर्का विच मैत्रीपुर्ण रुपमा हिलो छ्यापाछ्याप गरेर रोपाई लाई मनोरन्जन पुर्ण बनाएका थिए ।

Share22Tweet14Share4

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१६ असार २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१६ असार २०७९, बिहीबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१६ असार २०७९, बिहीबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१६ असार २०७९, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१६ असार २०७९, बिहीबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१६ असार २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero