Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लुभु दुर्घटनामा १२ को मृत्यु, २६ घाइते, अत्याधिक गतिका कारण दुर्घटना भएको अनुमान

नेपाल अभियान नेपाल अभियान
२१ असार २०७९, मंगलवार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter

२१ असार, रामेछाप ।
सुनापति–३ हिलेदेवी स्वाराबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी र सुनापतिको सिमाना स्थीत लुभुघाट भिरको मोडमा दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । मृतक १२ मध्ये ९ जनाको घटनास्थलमा र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा परी २६ जना घाईते भएको विवरण आफुले घटना स्थलमा पाएको रामेछापका प्रहरी प्रमुख राजकुमार थिडले घटना स्थलबाट जानकारी दिए ।
दुर्गम सडक र अत्याधिक गतिका कारण वस दुर्घटना भएको हुन सक्ने अनुमान पनि प्रहरीले गरेको छ । २६ जना घाईत मध्ये थप गम्भीर घाइते ४ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं र अन्य सबैलाई धुलिखेल अस्पतालमा लगि उपचार भईरहेको पनि डिएसपी थिङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले दुर्घटना ग्रस्त बसको क्षत विछेद अबस्थामा रहेको जानकारी पनि गराए । मृत्यु भएका ९ जनाको लासको आजै सनाखत गरि घटनास्थलमानै पोष्ट मार्टम गराउने गरि आबश्यक तयारी भईरहेको जानकारी पनि गराए । उनले घटनाको गाम्र्भीर्यताका कारण आफुहरु केहि समय दुर्घटनास्थलमै रहेर थप अनुसन्धान गर्नै जानकारी गराए ।

Share19Tweet12Share3

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२१ असार २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२१ असार २०७९, मंगलवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२१ असार २०७९, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२१ असार २०७९, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२१ असार २०७९, मंगलवार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२१ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero