Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लुभु दुर्घटनामा १२ को मृत्यु, २६ घाइते, अत्याधिक गतिका कारण दुर्घटना भएको अनुमान

नेपाल अभियान नेपाल अभियान
२१ असार २०७९, मंगलवार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter

२१ असार, रामेछाप ।
सुनापति–३ हिलेदेवी स्वाराबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी र सुनापतिको सिमाना स्थीत लुभुघाट भिरको मोडमा दुर्घटना हुँदा १२ जनाको निधन भएको छ । मृतक १२ मध्ये ९ जनाको घटनास्थलमा र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा परी २६ जना घाईते भएको विवरण आफुले घटना स्थलमा पाएको रामेछापका प्रहरी प्रमुख राजकुमार थिडले घटना स्थलबाट जानकारी दिए ।
दुर्गम सडक र अत्याधिक गतिका कारण वस दुर्घटना भएको हुन सक्ने अनुमान पनि प्रहरीले गरेको छ । २६ जना घाईत मध्ये थप गम्भीर घाइते ४ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं र अन्य सबैलाई धुलिखेल अस्पतालमा लगि उपचार भईरहेको पनि डिएसपी थिङले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले दुर्घटना ग्रस्त बसको क्षत विछेद अबस्थामा रहेको जानकारी पनि गराए । मृत्यु भएका ९ जनाको लासको आजै सनाखत गरि घटनास्थलमानै पोष्ट मार्टम गराउने गरि आबश्यक तयारी भईरहेको जानकारी पनि गराए । उनले घटनाको गाम्र्भीर्यताका कारण आफुहरु केहि समय दुर्घटनास्थलमै रहेर थप अनुसन्धान गर्नै जानकारी गराए ।

Share15Tweet10Share3

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

२१ असार २०७९, मंगलवार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

२१ असार २०७९, मंगलवार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

२१ असार २०७९, मंगलवार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

२१ असार २०७९, मंगलवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

२१ असार २०७९, मंगलवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

२१ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.