Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका मेयर र मिडियाको खबरदारी पछि माटो माथिको कालोपत्रेको काम रोकियो

नेपाल अभियान नेपाल अभियान
२४ असार २०७९, शुक्रबार
in देश, पुर्वाधार, प्रदेश नं ३, स्थानीय सरकार
0
628
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । शुक्रबार विहान मन्थली नगरपालकिाका मेयर लब श्रेष्ठलाई अमुक ब्यक्तिले फोन गरेर भने मेयर साब भलुवाजोरको बोक्से पाखाको सडकको माटो माथिनै कालोपत्रे भैइरहेको छ तपाईको ध्यान जानु पर्यो नि । त्यस पछि मेयरलाई अरु धेरै सडकमा सबार सरोकारी हरुले पनि लगातार फोन गरे र उक्त घटनाको बारेमा सुनाईनै रहे ।


विहानको पहिलो औपचारीक कार्यक्रम देखिनै फोनको वर्षा भएपछि उनि जिम्मेवारी बोध गर्दै आफना केहि सहयोगी नेकपा एमालेका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ वडा नं ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ सहितलाई लिएर घटनास्थलमा पुगेर कामको गहिरिएरनै निरिक्षण गरे । सो क्रममा उनले साथमा सडक कालोपत्रै स्थल पुगेर हेर्दा सडक कार्यालयका प्रतिनिधि शंकर कार्किको उपस्थितिमा कामदारहरु सडकमा कालोपत्रे गर्र्दे थिए ।
विचमा कालोपत्रे,नाला भरिएर सडकको छेउमै थुप्रीएको माटो । जुन तरिका देख्दा कुनै पनि सहने आधारै थिएन । उनले भुईमा हातले कोट्याएर धुलो माथि कालो पत्रे गर्दा पनि बेवास्ता गर्नुको कारण बारे डिई संग प्रश्न गरे । यो मेरो अधिकार क्षेत्र भित्रको कुरा त होईन ,तर पनि यस्तो नक्कली काम गर्न भने तपाईले पाउनु हन्न् । त्यसैले तत्काल काम रोक्नुस । मेयरले घटनाको यथार्थताका बारेमा डिभिजन सडक कार्यालय डिभिजन ईन्जिनियर लक्ष्मण जोशिलाई फोनमा भने सर यो के तरिका हो । यो बारेमा तपाइले सबै जिम्मा लिनुृ पर्छ । अन्यथा काम रोक्नुृस ।
मेयरको साथमा सडक अनुगमनमा पुगेका नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले यो खालको सरकारी रबैया कसैको लागि पनि सह्य नहुने भन्दै यसलाई तत्काल रोक्नु पनि माग गरे । े
टोलिका अर्का सदस्य मन्थली ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ सरकारी रबैया र कर्मचारीहरुको ब्यवहारले नागरिकहरुमा असंतुष्टि बढेको भन्दै ।यस खालकोे काम तत्काल रोक्न पनि उनले आग्रह गरे । उनले सदरमुकाम मन्थली बजार संगै जोडिएको मन्थली ६ को बोक्से पाखा सडकको अवस्था त यस्तो छ भने अन्यत्रको अबस्थ कस्तो होला भन्दै प्रति प्रश्न पनि गरे ।

यस बारेमा डिई लक्ष्मण जोशी संग सम्पर्क गर्दा उनले विहान आफु स्थलगत अनुगमनमा जाँदा त ठीकै काम भएको देखेर आएको भन्दै मेयर र मिडिया क्षेत्रको खबरदारी पछि आफुले कालोपत्रेको काम तत्काल रोक्न लगाएको जानकारी दिए । उनले खुर्काट देखि मन्थली क्षेत्रको सडकको खाडल टाल्दै आउने क्रममा बोक्सेको पहरोमा आएपछि काम सन्तोस जनक नभएको कारण उक्त काम दोहोरियाउन लगाउने र भदौ लागेपछि मात्र कालो पत्रेको काम गर्र्ने गरि लिखित रुपमा निर्देशन दिईसकेको जानकारी गराए । उनले गलत सिजनमा गलत काम भएको कुरालाँई पनि स्वीकार गरे ।

Share251Tweet157Share44

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२४ असार २०७९, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२४ असार २०७९, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२४ असार २०७९, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२४ असार २०७९, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२४ असार २०७९, शुक्रबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२४ असार २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero