Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संविधानसभा सदस्य सुवेदीको शालिक अनावरण

नेपाल अभियान नेपाल अभियान
२४ असार २०७९, शुक्रबार
in प्रदेश नं ३, राजनीति, समाज
0
113
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–२४ असार । राजनितिक र सामाजिक यात्राका क्रममा डेढ बर्ष अघि स्वर्गारोहण हुनु भएकि स्वर्गीय संविधानसभा सदस्य कमलाकुमारी घिमिरे (सुवेदी) को अर्धकदको शालिक अनावरण गरिएको छ । उनको सालिक शुक्रबार एक समारोहका विच मन्थली नगरपालिका–१ मच्छेडाँडीको घुम्तीमा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठद्धारा अनावरण गरिएको हो ।


नेकपा एमालेकि तत्कालिन के्िन्द्रय सदस्य समेत रहेकि सुवेदी दोश्रो संविधानसभा निर्वाचनबाट नेकपा एमालेबाट समानुपातिक तर्फबाट सभासद बनेकी थिईन् । सुवेदीको ब्रेन ट्युमरबाट २०७६ साल कार्तिकमा ५० वर्षको उमेरमा निधन भएको थियो ।
सालिकको अनाबरण गर्दे मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले रामेछाप जिल्लामा राजनीतिक पार्टीहरुमा महिला नेतृत्वको अभाव भइरहेको बेला संविधानसभा सदस्य समेत बनेकी सुवेदीले एमाले पार्टिमा रहेर पुर्याएको योगदान अतुलनिय रहेको भन्दै कमला सुवैदीले राजनितिक र सामाजिक रुपमा पुर्याएको योगदानकै कारण मन्थली नगरले सालिक निर्माणमा सहयोग गरेको बताए ।
पंण्डित गणेश प्रसाद घिमिरे र माताजीको दोस्रो सन्तानका रुपमा रामेछाप नगरपालीका ८ को बावियाखर्कमा जन्मीएकी सुवेदी सानै उमेर देखि तिछण स्वभाबकि, निडर र सामाजसेवी भएकिले पनि उनि कम उमेरमै राजनितिक यात्राको सफल सिंढि चढ्न सफल भएको कार्यक्रमका अध्यक्ष एबै उनका काका उपेन्द्र राज घिमिरेले बताए ।स्वर्गीय सुवेदीको २०७६ सला कार्तिक ९ गते ब्रेन टयुमरका कारण काठमाडौमा निधन भएको थियो । एमाले भित्र तत्कालीन माधब नेपाल निकट भनेर चिनिने सुवेदीका एक छोरा र एक छोरी रहेका छन ।

सालिक अनाबरण कार्यक्रमम नेकपा एमालेका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ उप मेयर ईश्वरी बस्नेत मन्थली १ ,२ ,३ र ५का वडाध्यक्ष तथा शुभचिन्तक र आफन्तहरु समेत सहभागि भएका थिए । सालिक निर्माणको लागि मन्थली नगरपालिकाले १५ लाख ३१ ह्जार रुपैयाँ उपलब्ध गराएको थियो ।

Share45Tweet28Share8

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२४ असार २०७९, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२४ असार २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ असार २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ असार २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ असार २०७९, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ असार २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero