Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

युवा संघको उपाध्यक्षमा रामेछापका कृष्णहरी

नेपाल अभियान नेपाल अभियान
१६ श्रावण २०७९, सोमबार
in राजनीति, समाज
0
142
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १६ साउन । नेकपा एमाले निकट युवासंघ नेपालको केन्द्रीय उपाध्यक्षमा युवा नेता कृष्णहरी केशी मनोनित हुनु भएको छ । केशीलाई संघको काठमाडौमा सम्पन्न दोस्रो पुर्ण बैठकले केन्द्रीय उपाध्यक्षमा मनोनित गरेको हो ।
विद्यार्थी जीवन देखिनै अनेरास्ववियुको जिम्मेवारी बाट राजनिति यात्रा शुरु गरेका केशी एमाले पार्टि भित्र कुशल संगठक नेताको रुपमा परिचित हुनुहुन्छ । लामो समय देखि एमाले पार्टिको बिभिन्न जिम्मेवारीमा रहेर काम गर्दे आएका केशीको उपाध्यक्ष पदमा भएको मनोनयनले युवा संघको नेतृत्वलाई अब्बल उचाई दिने अपेक्षा संघले गरेको छ । उनलाई साउन १४ र १५ गते काठमाडौमा सम्पन्न पुर्ण बैठकले उपाध्यक्ष पदको जिम्मेवारी तोकेको थियो । केशीले राजनितिक बाहेक सामाजिक क्षेत्रको विभिन्न जिम्मेवारी पनि सम्महालेको अनुभबी नेताको रुपमा आफ्नो छवि बनाउनु भएको छ ।
पार्टि अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलिको प्रमुख आतिथ्यतामा सम्पन्न पुर्ण बैठकले केन्द्रीय अध्यक्षमा भने किरण पौडेललाई तोकेको थियो । केशी खाँडादेवी गाउँपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ ।

Share57Tweet36Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ श्रावण २०७९, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ श्रावण २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ श्रावण २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ श्रावण २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ श्रावण २०७९, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१६ श्रावण २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero