Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रमा तिज बिषेश कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
१० भाद्र २०७९, शुक्रबार
in मनोञ्जन, समाचार, स्थानीय सरकार
0
95
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१० भदौ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीले शुक्रवार हरितालिका तिजको अबसर पारेर स्नेह मिलन कार्यक्रमको आयोजना गरेको छ ।

राजयोग सेवा केन्द्रकी प्रमुख सञ्चालिका सीता दिदीको अध्यक्षता र जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा ब्रम्हकुमारी बिष्णु दिदी, प्रमुख अतिथि कार्की, मन्थली नपाकी उप प्रमुख इश्वरी बस्नेत, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरत कुमार श्रेष्ठ ,जिल्ला प्रशासन कार्यालयकी प्रशासकिय अधिकृत अस्मिता बानियाँ,पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगाएतले कार्यक्रममा आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।

सो अबसरमा बोल्दै प्रमख अतिथि कार्कीले यो पबित्र संस्थालाई सहायोग गर्न आफु तयार रहेको तर आफ्नो कार्यालयमा बिकासको बजेट नहुने भएकाले प्रदेश बाट १५ देखि २० लाख सम्मको  पारिदिने आस्वासन दिनुभयो । हलभरी महिलै महिला देखेर कार्की भक्कानिदै भन्नुभयो –“रामेछाप जिल्लाको इतिहासमा जिल्ला समन्वय प्रमुख पहिलो पटक महिला बन्दा अरु धेरै जिल्लाका महिला साथीहरु खुसीले गदगद हुनुभयो तर रामेछापकै महिलाहरु भने खुसी भएको मैले पाइन, म प्रमुख हुनु भनेको तपाइहरु भए सरह हो मैले त्याहा रहेर कानुनले दिए सम्म महिला हक अधिकारको पक्षमा काम गर्ने छु  त्यो भनेको तपाई हामी सबैकालागि गौरवको कुरा हो । जुनसुकै पार्टिको महिला  जिल्ला, प्रदेश वा संघको नेतृत्वदायि भुमिकामा पुग्दा खुसी हुन सिक्नु पर्दछ ।” 

त्यसैगरी मन्थली नपाकी उप–प्रमुख बस्नेतले पनि यो मन्दिर भित्र पस्ने बित्तिकैखेरी स्वर्गिय आनन्द तथा सितलता प्राप्त हुने यस पबित्र संस्थालाई नगरपालिकाको तर्फवाट आफुले पनि सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

कार्यक्रमका अवसरमा महिलाहरुले तिजका बिभिन्न गितहरुमा नृत्य प्रदर्शन गरेका थिए ।

Share38Tweet24Share7

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१० भाद्र २०७९, शुक्रबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१० भाद्र २०७९, शुक्रबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१० भाद्र २०७९, शुक्रबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१० भाद्र २०७९, शुक्रबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१० भाद्र २०७९, शुक्रबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१० भाद्र २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.