Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ओख्रेनीका जेष्ठ नागरिकलाई न्यानो कपडा

नेपाल अभियान नेपाल अभियान
१३ असार २०७६, शुक्रबार
in समाज
0
732
SHARES
Share on FacebookShare on Twitter

१३ असार, २०७६

रामेछाप- रामेछाप नगरपालिका वडा नं. ६ ओख्रेनीले वडा भित्र रहेका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा सहित सम्मान गरेको छ । शुक्रबार वडा भित्र रहेका दश जना जेष्ठ नागरिकलाई दोसल्ल ओढाएर सम्मान सहित ओड्ने कपडा, छाता, जुत्ता , झुल र हर्लिक्स पनि वितरण गरेको छ ।
जेष्ठ नागरिकहरुलाई दैनिक जीवन यापनमा सहज होस भनेर वडा कार्यालयले उनीहरुलाई उक्त सामाग्री वितरण गरेको वडा अध्यक्ष धन बहादुर खड्काले बताउनुभयो ।

त्यस्तै रामेछाप नगरपालिका अपाङ्ग समन्वय समितिले वडामा रहेका ६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्ग परिचय पत्र पनि वितरण गरेको छ । अपाङ्ग परिचय पत्र वितरण गर्दै अपाङ्ग समन्वय समितिका सदस्य निर बहादुर कार्की र बद्री नयाँघरेले नगरपालिका सम्ममा आउन नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई उनिहरुकै वडा कार्यलयमा पुगेर सेवा दिन पाउँदा आफूहरुलाई खुसी लागेको बताएका छन् ।

सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्याउने नारा अनुसार यस अघि नगरपालिकाले सबै वडाका १ सय ३० जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग परिचय पत्र वितरण गरिएको अपाङ्ग परिचय पत्र फाँटका प्रमुख नारायण सुबेदीले जानकारी दिनुभयो ।

Share691Tweet17Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१३ असार २०७६, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ असार २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ असार २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ असार २०७६, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ असार २०७६, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१३ असार २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero