Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

superadmin superadmin
११ माघ २०७९, बुधबार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,११ माघ । रामेछाप जिल्लामा रहेको एकमात्र संस्कृत माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुले झोला पाएका छन् भने उनीहरुका अभिभावकहरुले स्लिपिङ ब्याग पाएका छन् ।
बुधवार रामेछाप नगरपालिकाको वडा नं–८ वावियाखर्कमा रहेको शारदा संस्कृत माध्यामिक विद्यालयमा अष्ट्रियाको फ्रि जी लाईट नन्प्रोफिट नामक संस्थाले उक्त सामाग्री बितरण गरेको हो ।
शैक्षिक क्षेत्र सुधारका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको उक्त संस्थाले बिद्यालय सामाग्रीको अभावमा कुनै पनि वालवालिकाहरुले बिद्यालय जानवाट वञ्चित हुनु नपरोस र अभिभावकहरुमा पनि आफ्ना वालवालिकाहरुलाई बिद्यालय पठाउन उत्प्रेरणा मिलोस भन्दै वालवालिकाहरुलाइ झोला र अभिभावकहरुलाई स्लिपिङ ब्याग वितरण गरिएको हो ।

रामेछाप नगरपालिका वडा नं–८ का वडा अध्यक्ष सन्तोष तामाङको प्रमुख आतिथ्ता र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रमका अबसरमा कक्षा ५ सम्म अध्ययनरत विपन्न वाल वालिकाका र अभिभाबकहरु लाई ति सामाग्रीहरु बितरण गरिएको थियो ।
कार्यत्रमका अबसरमा बोल्दै सो विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद घिमिरेले उक्त सहयोगी संस्थाले आफ्नो विद्यालयमा अध्ययनरत वालवालिका र तिनका अभिभावकहरुका लागि गरेको सहयोग प्रति मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।

Share15Tweet10Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ माघ २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ माघ २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ माघ २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ माघ २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

११ माघ २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

११ माघ २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero