Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बचतको नाफा मात्रै १ करोड ३० लाख

नेपाल अभियान नेपाल अभियान
२९ भाद्र २०७६, आईतवार
in कारोबार, समाचार
0
51
SHARES
Share on FacebookShare on Twitter

२९ भदौ, २०७६

मन्थली- जिल्लाको सदरमुकाम मन्थलीमा रहेर आफ्नो सेवा संचालन गरीरहेको मन्थली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७५÷७६ मा १ करोड ३० लाख २३ हजार ८ सय त्रीसठ्ठी रुपैयाँ नाफा कमाउन सफल भएको छ। आर्थिक बर्षको असार समासन्त सम्ममा संस्थामा रहेका १२ हजार आठ सय शेयर सदस्यहरुबाट प्राप्त निक्षेपलाई ऋण लगानी गरी उक्त रकम नाफा कमाएको हो ।

शनिबार मन्थलीमा सम्पन्न सहकारीको २२ औं साधारण सभामा संस्थाका कोषाध्यक्ष टिका प्रसाद भट्टले संस्थाको आय–ब्यय विवरण प्रस्तुत गर्दै गत बर्ष सम्मको कुल सम्पत्ति ८० करोड ४० लाख ७१ हजार १ सय दुइ रुपैयाँ रहेको बताउनुभयो । त्यस्तै ५८ करोड ३९ लाख ७ हजार ३ सय सैतीस रुपैयाँ ऋण लगानी, ६२ करोड ७९ लाख ४४ हजार १ सय चवालीस रुपैयाँ बचत संकलन भएको र ७ करोड १ लाख १९ हजार रुपैया शेयर पुँजी रहेको कोषाध्यक्ष भट्टले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा संस्थाका सचिब गोबिन्द प्रसाद घिमिरेले २२ बर्ष अघि तामाकोशी सेवा समितिका ११ जना कर्मचारी र स्वयमसेवकहरुबाट संकलन गरिएको ११ हजार पुँजीबाट सुरुवात गरिएको मन्थली बचत गत बर्षमा राष्ट्रिय सहकारी दिवसमा राष्ट्रिय सहकारी महासंघबाट ३ नम्बर प्रदेशको उत्कृष्ठ सहकारी ब्यवसायबाट पुरस्कृत भएको र भारतको हिमाञ्चल प्रदेश अन्तर्गत रहेको सहकारीबाट आफू पनि अन्तराष्ट्रिय सहकारी पुरस्कार प्राप्त सफल भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुुमार बस्नेतले गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख बस्नेतले नगरपालिका भित्र रहेका तर झोलामा कार्यालय राखेर ऐन नियम बिपरित काम गर्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले नगरपालिका भित्र रहेका साना ससहकारी संस्थाहरुलाई ठुला सहकारीहरुसँग एकीकरण गरेर अगाडी बढ्ने योजनामा नगरपालिका रहेको बताउनुभयो ।

साधारणसभाले कार्यकाल सकिएका अध्यक्ष धु्रब प्रसाद सुबेदी, उपाध्यक्ष रामचन्द्र बियोगी, सदस्य नानी मैया माझी र लेखा तथा सुपरीबेक्षण समितिका सदस्य कृष्ण बहादुर बस्नेतलाई पुनः सोहि पदहरुमानै निर्बाचित गरेको छ ।

Share20Tweet13Share4

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२९ भाद्र २०७६, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२९ भाद्र २०७६, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२९ भाद्र २०७६, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२९ भाद्र २०७६, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२९ भाद्र २०७६, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२९ भाद्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.