Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप कारागारमा पुस्तक हस्तान्तरण

नेपाल अभियान नेपाल अभियान
२१ माघ २०८१, सोमबार
in कारोबार, शिक्षा, समाचार
0
42
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२१ माघ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायि महासंघ जिल्ला शाखा रामेछापले १२ औं राष्ट्रिय पुस्तक दिवस, एवं श्री पञ्चमी (सरस्वती पूजा) को अबसर पारेर सोमबार जिल्ला कारागार कार्यालय रामेछापमा विभिन्न खालका पुस्तक तथा स्टेशनरीहरु हस्तान्तरण गरेको छ ।

कैदी वन्दिहरुलाई पढन् सहज होस भन्ने उद्देश्यले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तक तथा स्टेशनरी सामानहरु बितरण गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ रामेछापका अध्यक्ष सुजन घिमिरेले बताउनुभयो ।

जिल्लामा रहेका दिक्षित स्टेसनरी, मिलिजुली पुस्तक तथा स्टेसनरी पसल, जे.एन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री केन्द्रलगाएतका पसलहरुवाट पुस्तक तथा स्टेशनरी सामानहरु संकलन गरी करिव ३० हजार मुल्य बराबरको पुस्तक तथा स्टेशनरी सामानहरु जिल्ला कारागार
कार्यालयका प्रमुख रुपलाल तामाङलाई महासंघका शाखा अध्यक्ष सुजन घिमिरेले हस्तान्तरण गर्नु भएको थियो ।

पुस्तक ग्रहण गर्दै जेलर तामाङले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायि महासंघको यो रचनात्मक काम प्रति मुक्त कण्ठले प्रसंशा गर्दै आगामी दिनमा पनि यस्ता समामजिक कामहरु गर्न अनुरोध गर्नुभयो ।
उहाले यसरी प्राप्त भएका पुस्तकहरुलाई आफ्नो कार्यलयमा भएको पुस्तकालयमा राखि हिरासतमा रहेका थुनुवाहरुलाई पढ्न उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यवसायि महासंघका पदाधिकारीहरु एबं सदस्यहरुको उपस्थिति रहेको थियो ।

Share17Tweet11Share3

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२१ माघ २०८१, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२१ माघ २०८१, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२१ माघ २०८१, सोमबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

२१ माघ २०८१, सोमबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

२१ माघ २०८१, सोमबार
रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार
समाचार

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

२१ माघ २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.