Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बुधवार देखि रामेछाप –काठमाण्डौ हप्तामा ३ दिन उडान

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ आश्विन २०८२, मंगलवार
in कारोबार, देश, विविध, समाचार
0
15
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २१ असोज । लामो समय देखि हुन नसकेको रामेछाप –काठमाण्डौ को उडान अब हप्तामा तीन दिने हुने भएको छ । स्थानीय प्रशासन, निवर्तमान संघिय सांसद, राजनितिक दल , नागरिक समाज र शान्तिदीप युवा क्लवको विषेश पहलमा आज बाट समिट, सिता र तारा एयरले नियमित रुपमा उडान भर्ने भएका हुन् ।


हिजोआज रामेछापको मन्थली विमानस्थल बाट दैनिक रुपमा ५० देखि ६० वटा लुक्ला उडान हुने गरेको भएपनि रामेछाप– काठमाण्डौ उडान भने हुने गरेको थिएन ।
असोज १७ , १८ गतेको लगातार बर्षाका कारण जिल्ला सदरमुकाम बाट काठमाण्डौ जोड्ने छोटो दुरीको विपी राजमार्ग को विभिन्न ठाँउमा रोशी खोलले क्षति पुर्याएपछि मन्थली बाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडीचउर बाट काडमाण्डौ पुग्न लामो दुरी हुने भएका कारण यहाका स्थानीयले यो संकटको घडिमा हवाइजहाजकाे रामेछाप काठमाण्डौ पनि सेवा दिन दवाव सहित अग्रह गरिएकाे थियाे ।


मन्थली बाट विपी राजमार्ग हुँदै काठमाण्डौ पुग्न १२५ किमि पार गरी ४ घण्टामा र मन्थली बाट चरिकोट हुँदै दोललघाट निस्केर काठमाण्डौ जान २०० किमी सडाक पार गर्नु पर्छ तर हवाइजहाजमा भने २० मिनेटमै काठमाण्डौ पुगिन्छ ।


आज बसेको बैठकले हरेक हप्ताको बुधवार समिट , शुक्रवार सिता र शनिवार तारा एयरले नियमित रुपमा रामेछापका नागरिकहरुलाई लक्षित गरी रामेछाप काठमाण्डौ सेवा दिने सहमति भएको शान्तिदिप युवा क्लवका अध्यक्ष सुरेश उदाशले जानकारी दिनुभयो ।


अहिले विपी राजमार्ग बन्द भएपछि सोलु, ओखलढुंगा सिन्धुली र तराइका विभिन्न भागहरुबाट काठमाण्डौ जाने यात्रुवाहक सवारी साधनहरु मन्थली बाट चरिकोट हुँदै सिन्धुपाल्चोकको मुडे, खाडिचउर बाट दोललघाट निस्केर काठमाण्डौ जाने गरेका कारण जिल्ला सदरमुकाम मन्थलीमा सवारी साधनको चाप बढेको छ ।

Share6Tweet4Share1

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२१ आश्विन २०८२, मंगलवार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२१ आश्विन २०८२, मंगलवार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

२१ आश्विन २०८२, मंगलवार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२१ आश्विन २०८२, मंगलवार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२१ आश्विन २०८२, मंगलवार
मन्थलीमा ३ दिने कृत्रिम बुद्धिमत्ता सम्बन्धी तालिम आरम्भ
देश

मन्थलीमा ३ दिने कृत्रिम बुद्धिमत्ता सम्बन्धी तालिम आरम्भ

२१ आश्विन २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.