Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली बचतको कारोवार ८७ करोड

नेपाल अभियान नेपाल अभियान
१३ मंसिर २०७७, शनिबार
in कारोबार, समाज
0
59
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १३ मङ्सिर । रामेछाप जिल्लाको पुरानो भनेर चिनिएको मन्थली बचत तथा ऋण सहकारी संस्थाले ले गत आर्थिक बर्ष सम्म र ८६ करोड ७४ लाख ६१ हजार ३ सय ६६ रुपैयाको कारोवार गरेको छ ।
शनिवार मन्थलीमा आयोजना गरिएको सस्थाको २३ औं बार्षिक साधारण सभाका अबसरमा संस्थाका कोषाध्यक्ष टिका प्रसाद भट्टले २०५४ सालमा सुरु भएको यस बचतको सुरुको कारोवार १ लाख ५० हजार ३ सय ५७ भएपनि हाल आएर ८६ करोड ७४ लाख ६१ हजार ३ सय ६६ को कारोवार भएको बताउनु भयो ।

उहाले हाल सम्म ७० करोड ९६ लाख ४१ हजार ४ सय २१ रुपैया बचत संकलन भएको र गत आर्थिक बर्षको नाफा ७० लाख ४९ हजार, २ सय १० रुपैया भएको पनि बताउनु भयो ।
अघिल्लो आ.ब २०७५÷७६ मा १ करोड २९ लाख ९५ हजार ३ सय ५ रुपैया नाफा भएको भएपनि कोभिड १९ को संक्रमण भैरहेको अबस्थामा लामो समय सम्म भएको लकडाउनका कारण सहकारीले गत आर्थिक बर्ष २०६७÷७७ मा ७० लाख ४९ हजार, २ सय १० रुपैया मात्र नाफा कमाएको पनि कोषाध्यक्ष भट्टले बताउनुभयो ।

संस्थाका अध्यक्ष ध्रुब प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले गर्नु भएको थियो ।
सो अबसरमा संस्थाका सचिब गोबिन्द प्रसाद घिमिरेले सहकारी संस्थाको सांगठनिक प्रतिबेदन प्रस्तुत गदै आगामी कार्य योजनाका बारेमा समेत जानकारी गराउनुभयो ।
उहाले सहकारीका संस्था शेयर सदस्यहरुको हक हितका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । गत आर्थिक बर्ष सम्ममा भएका १३ हजार १ सय ८२ जना सदस्यहरु मध्ये मृत्यू भएका ४६ जनालाई काजकिरिया खर्च बापद प्रति सदस्य रु २० हजारका दरले संस्थाले रकम सम्बन्धित परिवारलाई उपलब्ध गराएको पनि उहाले बताउनुभयो ।
लेखा तथा सुपरिबेक्षण समितिका संयोजक टंक प्रसाद दाहा ले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै सहकरी संस्थाका पदाधिकारी वा कर्मचारीहरुले शेयर सदस्यहरुलाई कुनै किसिमको नराम्रो ब्यवहार गरेमा तत्काल आफुलाई जानकारी गराउन अनुरोध गर्नुभयो ।

सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार बस्नेतले सहकारी क्षेत्रले गर्ने लगानी उत्पादन सँग जोड्नु पर्ने कुरालाई जोड दिनुभयो । उहाले हाल कोभिड १९ का कारण हाल सम्म नियमित रुपमा बिद्यालय संञ्चालन हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्दै बिद्यार्थीहरुको भविब्यप्रअन्योल हुने अबस्था सृजना हुदै गैरहेको बताउनुभयो ।
कार्यक्रमका अबसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठ, र जिल्ला बचत तथा ऋण सहकारी संस्थाका लेखा तथा सुपरिबेक्षण समितिका संयोजक प्रज्ञान खड्काले शहकारीहरुले नीति र बिधिलाई अनिवार्य पालना गरि भाखा नाघेको ऋण लाई चाडो भन्दा चाडो उठाउन सक्नु पर्ने कुरालाई जोड दिनुभयो ।

यस अघि गाँउ गाँउमा साधारण सभा सकेको मन्थली साकोसले कोभिड १९ का कारण धेरै मानिसहरु जमघट गर्न नहुने कुरालाई मध्यजनर गर्दै सिमित ब्यक्तिहरुको उपस्थितिमा साधारण सभा सम्पन्न गरेको थियो । संस्थाले जिल्लामा रहेका ५ वटै रेडियोहरु बाट प्रत्यक्ष प्रसारण गरी आफ्नो आय ब्यय तथा नीति र कार्यक्रम सार्बजनिक गरेको हो ।

Share24Tweet15Share4

Related Posts

रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१३ मंसिर २०७७, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१३ मंसिर २०७७, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१३ मंसिर २०७७, शनिबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१३ मंसिर २०७७, शनिबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१३ मंसिर २०७७, शनिबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

१३ मंसिर २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.