Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्यवसायीक प्रवद्र्धन सम्वन्धी अन्तरक्रिया

नेपाल अभियान नेपाल अभियान
१४ चैत्र २०७७, शनिबार
in कारोबार, समाचार
0
91
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, १४ चैत । नयाँ बानेश्वर व्यापार व्यवसायी संघ काठमाण्डौको आयोजनामा व्यवसायीक विकासमा स्थानीय तहको भूमिका तथा निजी क्षेत्रको दायित्व विषयक अन्तक्रिया कार्यक्रम काण्माण्डौमा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न उक्त कार्यक्रम काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) को प्रमुख अतिथ्यातामा भएको थियो ।
काठमाडौं महानगरपालिका वडा नं–१० का वडा अध्यक्ष रामकुमार केसी तथा वडा नं.–३१ का वडा अध्यक्ष नारायणप्रसाद भण्डारीको बिशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा फुटपाथ तथा पार्किङ व्यवस्थापन र वैज्ञानिक घरभाडा, बहाल सम्झौता, व्यवस्थित बजारको विकास लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागि अधिकांस वक्ताहरुले आ–आफ्नो धारणा राखेपश्चात् उठेका विषय र समस्याहरुलाई सम्बोधन गर्न स्थानीय निकाय तथा निजी क्षेत्रसहितको समन्वय समिति गठन गर्ने सहमति भई प्याकेजमै समस्या समाधान गर्न आबश्यक पहल गरिने समेत निर्णय भएको नविन लुइटेलले बताउनु भयो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाको वडा नं–९,१० र ३१, का प्रतिनिधि सहित नगर प्रहरी महाशाखा, महानगरीय प्रहरी वृत्त तिनकुने, ट्राफिक प्रहरी कार्यालय कोटेश्वर एवं महानगरपालिकाको सचिवालयका प्रतिनिधि सहितको समिति गठन गर्ने र उक्त समितिको संयोजन नयाँ बानेश्वर व्यापार व्यवसायी संघले गर्ने निर्णय भएको छ ।

कार्यक्रमका अवसरमा वोल्दै अन्तरक्रियामा उठेका सवालहरुको विषयमा तत्कालै महानगरपालिकाले सम्बोधन गर्ने काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले बताउनु भयो ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका इन्चार्ज हर्कबहादुर कठायत, नगर प्रहरी महाशाखाका प्रतिनिधि, महानगरीय प्रहरी बृत्त तिनकुनेका प्रतिनिधि तथा वडा नं–१० का वडा सदस्यहरू नरोज अर्याल, सुनिता परियार,रोहणी श्रेष्ठ तथा वडा नं–३१ का वडा सदस्य रमेश सत्याल समेतको सहभागिता रहेको थियो ।

Share36Tweet23Share6

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१४ चैत्र २०७७, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१४ चैत्र २०७७, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१४ चैत्र २०७७, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१४ चैत्र २०७७, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१४ चैत्र २०७७, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१४ चैत्र २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero