Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमती प्रदेशमा श्रेष्ठ

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
७ बैशाख २०७८, मंगलवार
in कारोबार, समाचार
0
166
SHARES
Share on FacebookShare on Twitter

सिन्धुली,७ बैशाख । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा एबं दोस्रो अधिवेशनले नारायण श्रेष्ठको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
मंगलवार सिन्धुलीमा भएको वन्द सत्र पछिको निर्वाचनमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति निर्विरोध चयन भएको हो ।

यसरी नवगठित समितिमा रहनेहरूमा उपाध्यक्ष द्वय विश्वराम त्वयना र महेश रेग्मी रहनु भएको छ भने सचिव,सह–सचिब र कोषाध्यक्षमा क्रमश हरिप्रासाद पौडेल, खगेन्द्र पौडेल र सुविन मानन्धर रहनु भएको छ । त्यसैगरी लेखा समितिको संयोजकामा कृष्ण प्रसाद न्यौपाने,सदस्यहरुमा कृष्णहरि ढुंगेल र विज्ञान रिमाल रहनु भएको छ । त्यसैगरी खुल्ला सदस्यमा राजु भुसाल, महिला सदस्यमा तारादेवी थापा रहनु भएको छ भने जिल्लागत सदस्यहरुमा द्रोणप्रसाद न्यौपाने काठमाण्डौं,पारस महर्जन ललितपुर,नरेन्द्रमान मानन्धर भक्तपुर,अजित थापा मकवानपुर, सुजन घिमिरे रामेछाप,कुमार लामिछाने रसुवा,कुमार थापा सिन्धुपाल्चोक,मिन कुमार खतिवडा नुवाकोट, शिवहरी थापा दोलखा,दयाराम लम्साल धादिङ,काजीमान बज्यू सिन्धुली,लेखराम सापकोटा चितवन र शरण ढकाल काभ्रेपलाञ्चोक रहनु भएको छ ।

२ जना महिला सदस्यहरूको आरक्षण कोटा रहेपनि १ जना महिलाको उमेद्वारी नपरेकोले १ जना महिला कार्यसमितिले पछि मनोनित गर्न सक्ने जानकारी निर्वाचन समितिका संयोजक कृष्णचन्द्र पाैडेलले दिनुभयो ।

महासंघका अध्यक्ष किरण कुमार खनालको अध्यक्षतामा सोमवार सम्पन्न उक्त अधिबेशनको उद्घाटन पुर्व कृषि मन्त्री एबं वर्तमान संघिय सांसाद हरिवोल गजुरेलले गर्नु भएको थियो ।
साधारण सभाले संस्थाको संगठनिक, आर्थिक प्रतिवेदनहरुका साथै आगामी कार्ययोजना समेत पास गरेको छ ।

Share66Tweet42Share12

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

७ बैशाख २०७८, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

७ बैशाख २०७८, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

७ बैशाख २०७८, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

७ बैशाख २०७८, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

७ बैशाख २०७८, मंगलवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

७ बैशाख २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.