Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

superadmin superadmin
१५ माघ २०७९, आईतवार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । पछिल्लो समयमा समाजमा आत्माहत्या लगाएत विभिन्न आपराधिक घटनामा बृद्धि भएसंगै त्यस खालका अपाराधिक कृयाकलाप हरुलाई न्युनिकरण गराउने प्रयास स्वरुप जिल्ला प्रहरी कार्यालय रामेछापले विद्यालय स्तरमा सचेतना अभियान सुरु गरेको छ । जस अन्र्तगत उसले समाजमा हुने गरेका सबैलक्षित गरि विद्यार्थी र शिक्षकका लागि सचेतना मुलक कार्यक्रम संचालन अभियान आरम्भ गरेको हो ।
प्रहरीले मन्थली नगरपालिका–७ मा रहेको श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक हरुका लागि लाई अपराध के हो र अपराधको सूचना, बाल अधिकार, बालबालिका माथि हुने सम्भाव्य हिंसा र हिंसाबाट बच्ने उपायहरूका बारेमा पनि अनुशिक्षण दिएको छ ।
जिल्ला प्रहरि प्रमुख प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली को नेतृत्वमा विद्यालयमा पुगेको टोलिले आपाराधिक गतिविधि र त्यसको नियन्त्रणका उपाए संगै सडक सुरक्षा र ट्राफिक सङ्केतहरूका बारेमा पनि जानकारी गराएको थियो । कक्षा ८ देखि १२ मा अध्ययनरत सबै विद्यार्थी र शिक्षकहरूका लागि लक्षित गरि संचालन गरिएको उक्त सचेतनामुलक कार्यक्रममा शिक्षक तथा विद्यार्थिहरुले अपराध र कानून अनि त्यसको कार्यान्वनको पाटोलाई समेत जोडेर सहजकर्ताको ध्यानाकर्षण गराएका थिए ।
अन्र्तरक्रियात्मक र मनोरन्जनात्मक ढंगले संचालन गरिएको उक्त कार्यक्रममा जिल्लामा आत्महत्याको घटना बढ्दै गइरहेको जानकारी गराउँदै आत्महत्याका सम्भावित कारणहरू, आत्महत्याका बारेमा सोच्नेको लक्षण, आत्महत्या रोकथामका उपाय तथा अविभाब शिक्षक र विद्यार्थीको भूमिकाको सम्बन्धलाई पनि प्रस्तुत गरिएको थियो । ममा सचेतना मूलक समाग्रीहरु प्रस्तुत गरी छलफल गरिएको
कार्यक्रममा प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली र प्रहरी निरीक्षक रञ्जन गिरीले सहजिकरण गर्नु भएको थियो । प्रहरीको बुझाईमा यस खालको कार्यक्रम प्रभाबकारी देखिएकोले यसलाई अन्य विद्यालय हरुमा पनि लैजाने प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली जानकारी दिनु भयो ।

Share16Tweet10Share3

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१५ माघ २०७९, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१५ माघ २०७९, आईतवार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१५ माघ २०७९, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१५ माघ २०७९, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१५ माघ २०७९, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१५ माघ २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero