Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

superadmin superadmin
२० माघ २०७९, शुक्रबार
in आधारभूत, खेलकुद, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
51
SHARES
Share on FacebookShare on Twitter


माघ २० माघ, रामेछाप । खाँडादेवी गाउँपालीकाले आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने भएको छ । उसले पालिका भरिका १३ विद्यालयका विद्यार्थिहरुलाई विभिन्न खेल विधामा प्रतिस्पर्धा गराएर कार्यक्रम गर्न लागेको हो ।
शुक्रबार,शनिबार र आईतबार गरि तीन दिन सम्म संचालन हुने उक्त पतियोगिताका उद्घाटन पालिकाका प्रमुख ज्ञान कुमार श्रेष्ठ र समापन कार्यक्रममा पुर्व बागमति प्रदेशका आर्थिक मामिला मन्त्री एबं एमाले नेता कैलाश ढुँगेलले सहभागि हुने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । जिल्लाका अधिकांश स्थानीय तहहरुले तिनका विद्यालयहरूमा खेलकुद सप्ताह संचालन भई रहेको बेला खाँडादेवीले पनि प्रतियोगित सुरु गर्नलागेको हो ।
विद्यार्थीलाई खेलकुद मार्फत स्वस्थ र अनुशासित बनाउने मुख्य उदेश्यका साथ गर्न लागेको कार्यक्रमका लागि पालिका भित्रका १३ माविका खेलाडीहरु पालिका आईसकेको जानकारी पालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले गराउनु भयो ।
खाँडादेवी गाउँपालिकाको प्रायोजन, पालिकाकै शिक्षा शाखाको व्यवस्थापन र पालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा कबड्डी, एथलेटिक्स, ज्याब्लीङ थ्रो, सट–पुट र भलिबल लगाएतको खेल संचालन गर्नका लागि पालिकाले वडा नं ६को माकादुममा करिब १ करोडको लागतमा खेल मैदान समेत तयार पारेको छ । विगतका वर्षमा खेलमैदान अभावमा पर्याप्त खेलकुदका कार्यक्रम हुन नसकेको खाँडादेवीमा निर्मित खेल मैदानले आगामि दिनमा सबै खेलका लागि सहज बातावरण तयार गरेको पालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनु भयो ।

Share20Tweet13Share4

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२० माघ २०७९, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२० माघ २०७९, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२० माघ २०७९, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२० माघ २०७९, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२० माघ २०७९, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२० माघ २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero