Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला समन्वय प्रमुखद्धारा वन हार्टको काम अनुगमन

superadmin superadmin
२४ माघ २०७९, मंगलवार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज, स्वास्थ्य
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ माघ । आमा तथा शिशुको स्वास्थ्यका लागि जिल्लामा काम गर्दे आएको “वान हर्ट वल्ड वाईड” कार्यकमको जिल्ला समन्वय समिति रामेछापकि प्रमुख चिना खड्का कार्किले अनुगमन गर्नु भएको छ । जिल्लाबाट बर्हिरगमन हुन क्रममा रहेको बेला जिल्ला समन्वय प्रमुखले परियोजनाको कार्यक्रम र त्यसको अबस्थाका बारेमा सोमबार अनुगमन गर्नु भएको हो ।
सन् २०१९देखि सन् २०२२ सम्म जिल्लाका सवै स्वास्थ्य संस्थाहरुमा सेवा लिन आउने आमा तथा शिशुहरुका लागि गुणस्तरिय र भरपर्दाे उपचार र स्वास्थ्यकर्मिहरुका लागि क्षमता विकासको काम गर्दे आएको परियोजनाको कामका बारेमा स्थलगत जानकारी लिन समन्वय प्रमुखको टोलि गाउँ पुगेको थियो ।
उक्त परियोजनाले दुर्गम गाउँहरुका सुत्केरी आमा तथा नबजात शिशुहरुलाई कम क्षमता भएका स्वास्थ्यकर्मिहरुले सुत्केरि गराउँदा पर्ने सक्ने असरबाट जोगाउन गुणस्तरिय सामाग्रीको प्रयोग र सेवालाई गुणस्तरिय बनाउन जिल्लाभरका स्वास्थ्य संस्थाहरुलाई स्थानिय मागका आधारमा सहयोग गर्दे आएको छ ।
जस अन्र्तगत परियोजनाले रामेछाप नगरपालिका १ को गोठगाउँ स्वास्थ्य चौकि,दोरम्बा शैलुङ्ग गाउँपालिकाको टोकरपुर स्वास्थय चौकि र सुनापति ३ हिलेदेवीको स्वास्थ्य चौकिका लागि भने स्थानिय सरकार संगको साझेदारिमा लाखौको लागतमा भवन निर्माण समेत गरिदिएको छ । त्यो संगै स्वास्थ्य संस्था संचालक समितिको गठन र समितिको सिफारिसका आधारमा आवश्यक सामाग्रि गराउँदै आएको छ ।
स्थलगत अनुगमनका क्रममा पुग्नु भएकि समन्वय प्रमुखले वन हर्ट वान वाईडले गरेको काम र त्यसबाट नागरिकहरुमा पुगेको फाईदाका बारेमा पनि जानकारि लिनु भएको थियो । वन हार्टले अत्याधुनिक र गुणस्तरिय सेवा संचालनका लागि सहयोग गरेपछि स्वास्थ्य संस्थामा सेवा लिन आउने आमा तथा शिशुहरुका लागि निकै सहज भएको स्थानिय सरोकारवाला हरुले बताएका छन् ।
त्यस बाहेक बाँकि पालिकाका सबै स्वास्थ्य संस्थाहरुबाट गुणस्तरिय सेवा दिनका लागि उक्त समयमा प्रयोग गरिने उपकरण र सामाग्रि आधुनिक र गुणस्तरिय सेवा प्रवाह पछि सुुत्केरी आमा र बच्चाहरुका लागि निकै सहज भएको टोकरपुरका वडा अध्यक्ष सन्तलाल थापाले जानकारी दिनु भयो । उहाँले वन हर्टको कार्यक्रम गाउँका नबजात शिशु र सुत्केरी आमाहरुका लागि निकै लाभदायक भएको पनि जानकारी दिनु भयो ।
त्यो संग क्षमता विकास भएका र तालिम प्राप्त स्वास्थ्यकर्मिहरुले सुरक्षित सुत्केरि गराउँदा आमा र नबजात शिशुको स्वास्थ्यमा समेत सहयोग पुगेको हिलेदेवी स्वास्थ्य चौकिकी ईन्चार्ज चिनीमायाँ बलले बताउनु भयो । उहाँले भन्नु भयो वान हार्टको कार्यक्रम लागु भएपछि स्वास्थय संस्थामा सेवा लिन आउने सुन्त्केरी आमा र नबजात शिशुको स्वास्थ्यमा निकै सहयोग पुगेको छ ।
वन हार्टले स्थानिय सरकार संगको सहकार्य अनुमति र संचालक समितिको सिफारिसका आधारमा सुत्केरी बेलामा दिईने सेवा, उपयोग गरिने सामाग्रि तथा उपकरण अत्याधुनिक र क्षमता विकास सम्बन्धि तालिम जिल्ला भरिनै प्रदान गर्दै आएको कार्यक्रमका कोअर्डिनेटर राजेश लोहनीले बताउनु भयो ।
वन हार्टले गरेको कामका बारेमा सार्वजनिक फोरममा कुरा उठेपछि उसले गरेको काम र अबस्थाका बारेमा स्थलगत जानकारी लिनका लागि आफु स्थलगत अनुगमनमा पुगेको समन्वय प्रमुख चिना कार्किले बताउनु भयो । सो क्रममा आफुले वडाध्यक्ष,संचालक समिति स्थानिय राजनितिक दलका प्रतिनिधि,नागरिक अगुवा र कर्मचारिहरु समेतलाई राखेर छलफल गराएको जानकारी पनि प्रमुख कार्किले गराउनु भयो ।

Share13Tweet8Share2

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२४ माघ २०७९, मंगलवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२४ माघ २०७९, मंगलवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२४ माघ २०७९, मंगलवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२४ माघ २०७९, मंगलवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२४ माघ २०७९, मंगलवार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

२४ माघ २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.