Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रहरिद्धारा ३० ठाउँमा अनुशिक्षण

superadmin superadmin
२५ माघ २०७९, बुधबार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । समाजमा आत्माहत्या लगाएत विभिन्न आपराधिक घटनामा बृद्धि भए संगै त्यसलाई न्युनिकरण गर्नु पर्ने आवाज उठेपछि रामेछाप प्रहरिले जिल्लाका ३० वटा ठाउँमा विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।
समाजको सबै क्षेत्रलाई जिम्मेवार बनाई आपराधिक क्रियाकलापमा न्युनिकरण गराउने उदेश्यले जिल्लाका सबै पालिकालाई लक्षित गरि विभिन्न सचेतिकरण कार्यक्रम संचालन गरी समा हुने गरेका आपराधिक घटनालाई कमि गराउ त्यसको प्रयासका बारेमा अभियान आरम्भ गरेको हो
जिल्ला प्रहरि कार्यालय रामेछापले समुदाय प्रहरि साझेदारि कार्यक्रम अन्र्ततग आफना तालिम प्राप्त कर्मचारिहरु मार्फत विभिन्न समुदाय र विद्यालय स्तरमा गरि १६ दिनको विचमा विभिन्न ३० ठाउँमा कार्यक्रम संचालन गरेको प्रहरिल जनाएको छ । जस अनुसार सचेतनामुलक कार्यक्रम संचालन गर्नुका साथै समुदाय प्रहरि समेत गठन र पुर्नगठन पनि गरेको जिल्ला प्रहरि प्रमुख डिएसपी होम बहादुर पराजुलिले जानकारि दिनु भयो । कार्यक्रममा जिल्ला प्रमुख पराजुलीले लागू औषधको परिचय, प्रकार, यसका असरहरू, कानूनी व्यवस्था, नियन्त्रण र उपाय आदिका बारेमा प्रस्तुतीकरण भएको थियो ।
विद्यालय स्तरमा विद्यार्थि तथा शिक्षक र पालिकाहरुमा कर्मचारी तथा जन प्रतिनिधिहरु समेतलाई यस बारेमा जानकारी गराउँदै समुन्नत समाजमा सहयोग पुरयाउने उदेश्यका साथ प्रहरि कार्यालयको अगुवाईमा जिल्लाका विभिन्न १६ ठाउँमा कार्यक्रम संचालन गरिएको छ । जिल्ला प्रहरि कार्यालयको मातहतमा संचालन भएको कार्यक्रम मन्थली नगरपालीका,खाडादेवि,सुनापति,दोरम्बा,लिखु तामाकोशि रामेछाप नगरपालिका भित्र पनि संचालन गरिएको पनि प्रहरिले जनाएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले समाजमा लागू औषध दुव्र्यसनीको कारण कुनै पनि समयमा अपराधिक गतिविधि हुन सक्ने अवस्थालाई मध्यनगर गदै लागू औषध नियन्त्रणको विषयमा नागरिकलाई जानकारी दिएर समुदाय र प्रहरि विचको सम्बन्धलाई जोडेर काम गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।,‘सभ्य समाज निर्माणका लागि सबैको भूमिका बराबरी हुने भएकोले सबैलाई जिम्मेवार बनाउनका लागि पनि यो कार्यक्रमलाई निरन्तरता दिनु पर्ने खाँचो प्रजिअ रेग्मीले औल्याउनु भयो ।
उमाकुण्ड गाउँपालिकामा भने अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवार, नयाँ गोरख गण रामेछापका प्रमुख सेनानी दीपक टण्डन क्षेत्री, सशस्त्र प्रहरी बल मन्थलीका प्रमुख मुरारी अधिकारी, स्थानीय जनप्रतिनिधिहरू, पालिकाका कर्मचारीहरू लगायतको सहभागीता रहेको थियो ।

Share11Tweet7Share2

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२५ माघ २०७९, बुधबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२५ माघ २०७९, बुधबार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

२५ माघ २०७९, बुधबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२५ माघ २०७९, बुधबार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

२५ माघ २०७९, बुधबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२५ माघ २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.