Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नगर स्तरिय रनिङ सिल्डको उपाधि मावि मन्थलीलाई

superadmin superadmin
२८ माघ २०७९, शनिबार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
72
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २८ माघ । तीन देखि सदरमुकाम मन्थलीमा संचालन भएको मन्थली नगर स्तरिया पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः मन्थली माविले चुमेको छ । विगत बर्षहरुमा जस्तै यस वर्ष पनि मन्थली माविले सहभागि सबै २२ विद्यालयहरुलाई उछिन्दै उपाधि जित्न सफल भएको भए पनि यो वर्ष मन्थली माविले गत वर्षको तुलनामा स्वर्ण पदक भने कम हात पार्दै लगातारको वर्चस्वलाई कायम राख्न सफल भएको हो ।
जस अन्र्तगत उसले विभिन्न खेल विधामा गरि २१ वटा स्वर्ण, १४ रजत र १८ वटा कास्य पदक हात पार्दै प्रथम हुन सफल भएको नगर शिक्षा शाखाले जनाएको छ । विभिन्न खेल विधामा उत्कृष्टता प्रर्दशन गरेको मन्थली माविले नगद २० हजार रुपैयाँ सहित राष्ट्रपति शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको छ ।
त्यसैगरि निजी क्षेत्रको विद्यालय तामाकोशी बोर्डिङ स्कुल प्रतियोगितामा द्धितिय स्थान लिन सफल भएको छ । उसले विभिन्न खेल विधामा गरि ९ वटा स्वर्ण, १३ वटा रजत र १२ वटा कास्य पदक जित्दै दोस्रो बनेको हो । दोस्रो स्थान जित्न सफल उसले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र जित्न सफल भएको जानकारी आयोजकले गराएको छ ।

IMG_20230209_120011

उक्त प्रतियोगितामा मन्थली नगरपालिका ७ मुगिटारमा रहेको रुद्रक्षेश्वार माविले तृतिय स्थान प्राप्त गरेको छ । उसले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जस अन्र्तगत विभिन्न खेल विधामा गरि ६ वटा स्वर्ण, ७ रजत र ५वटा कास्य पदक जितेको छ । ५० वटा स्वर्ण पदको लागि नगरपालिका भित्रका २२ वटा माध्यमिक विद्यालयहरूले भलिबल, ऐथ्लेटिक्स, कबडी, तेक्वान्दो, उसु र कराते लगाएतका खेल विधामा सहभागिता जनाएका थिए ।

मन्थली नगरपालिकाले आयोजना गरेको नगर स्तरीय रनिङ शिल्डका विजेता विद्यालय र विजयी खेलाडीहरुलाई सिल्ड मेडल र नगद पुरस्कार कार्यक्रमका प्रमुख अतिथि एबै मन्थली नगरिपालिकाका प्रमुख लब श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगर भित्र रहेका सबे विद्यालयलाई शिक्षा संगै खेल क्षेत्रमा पनि अब्बल बनाउन सकियोस भनेर नगरपालिकाले समय समयमा विभिन्न खेल संचालन गर्दे आएको र सोहि अभियानलाई सार्थक बनाउन कार्यक्रमको आयोजना गरिएको भन्दै सहभागि सबै विद्यालय र विजयी खेलाडीहरुलाई बधाई पनि दिनु भएको थियो ।

Share29Tweet18Share5

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ माघ २०७९, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ माघ २०७९, शनिबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२८ माघ २०७९, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२८ माघ २०७९, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ माघ २०७९, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२८ माघ २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero