Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरले मेयरकप हटाएर नगरकप बनायो

superadmin superadmin
४ फाल्गुन २०७९, बिहीबार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
49
SHARES
Share on FacebookShare on Twitter


रामेछाप फागुन ४ । मन्थली नगरपालिकाले बर्षेनी संचालन गर्दे आएको ‘मेयर कप’ नाम परिबर्तन गरि नगरकप बनाउने भएको छ । नगर खेलकुद समितिको बैठकले आगामि फागुन ७ गते आइतवार देखि सदरमुकाम मन्थलीमा ‘प्रथम नगर कप पुरुष भलिबल’ प्रतियोगिता संचालन गर्न लागेको हो ।
नगरपालिकाले उक्त प्रतियोगिताका लागि आवश्यक सबै तयारी गरिरहेको छ । मन्थली नगर खेलकुद समितिको आयोजनमा संचालन हुन लागेको ‘मेयर कप’ उच्चारण गर्दा ब्यक्तिको भक्ति गरेजस्तो हुने र ‘नगर कप’ नामाकरण गर्दा नगरमैत्रीको अुनुभुति हुने भन्दै नगरकप नामाकरण गरिएको नगर प्रमुख लब श्रेष्ठले बताउनु भयो ।
सिङ्गो नगरको प्रतिष्ठा संग जोडिएको ‘नगर कप’ भन्ने शब्द नगरमैत्री र लोकतान्त्रीक रहेकोले नगर खेलकुद विकास समितिको बैठकले ‘मेयर कप’ ठाउँमा ‘नगर कप’ राम्रो भन्ने निष्कर्ष निकाल्दै ‘नगर कप’ बनाएको नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले बताउनु भयो । जिल्ला समन्वय समितिको मैदानमा खेलाइने उक्त प्रतियोगिताका लागि सबै वडा कार्यालयहरुलाई शुक्रवार दिउँसो १ बजे सम्म खेलाडीहरूको नामावली पठाउन नगर खेलकुद विकास समितिले निर्देशन समेत दिएको छ ।
नगरभित्रका १४ वटा वडा बाट १–१ टिम गरी कूल १४ टिमको सहभागिता रहने नगर कप पुरुष भलिबल’ प्रतियोगितामा भाग लिने खेलाडीहरू अनिबार्य रुपमा संबन्धित वडाको नागरिक हुनु पर्ने ब्यवस्था गरिएको छ । प्रतियोगितामा सिल्ड सहित प्रथम हुनेले नगद १ लाख ट्रफि र प्रमाणपत्र, द्वितीय हुनेले ७५ हजार ट्रफि र प्रमाणपत्र र तृतीयहुनेले ५० हजार तथा सान्त्वना हुनेले नगद ३० हजार सहित प्रमाणपत्र पाउने पनि सूचना अधिकारी बुढाथोकीले बताउनु भयो ।

Share20Tweet12Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

४ फाल्गुन २०७९, बिहीबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

४ फाल्गुन २०७९, बिहीबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

४ फाल्गुन २०७९, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

४ फाल्गुन २०७९, बिहीबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

४ फाल्गुन २०७९, बिहीबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

४ फाल्गुन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.