Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोकुलगंगामा राष्ट्रपति चल्दै

superadmin superadmin
५ फाल्गुन २०७९, शुक्रबार
in आधारभूत, खेलकुद, देश, प्रदेश नं ३, समाचार, समाज
0
56
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकामा तेश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चलिरहेको छ । पालिका भरिका सबै विद्यालयहरुलाई खेलकुदको क्षेत्रमा प्रतिस्पर्धा गराएर पुरस्कृत समेत गर्ने तयारीका साथ पालिकाले जट्टेश्वर मावि चुचुरेको प्राङ्णमा विहिार देखि उक्त प्रतियोगिता सुरु गरेको हो ।
बागमति प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले उक्त प्रतियोगिताको एक समारोहका विच विहिबार उद्घाटन गर्नु भएको छ । आफनो उद्घाटन् मन्त्ब्यका क्रममा सांसद श्रेष्ठले पालिकाको खेल र खेलाडीहरुको विकासका लागी आफु जुनसुकै सहयोग गर्न पनि पछि नपर्ने बताउनुभयो । प्राप्त पुरस्कार र सिल्डले ,विद्यार्थिहरुमा खेलप्रतीको हौसलासँगै उनिहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउने भन्दै यसका लागि पालिकाले संचालन गरेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यार्थिहरुको खेल र स्वास्थ्यका लागि समेत महत्वपूर्ण हुने भएकोले पनि यसको विकास आबश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लब श्री न्यौपानेले खेलको माध्यमबाट नैतिक अनुशासनका साथै व्यक्तित्व विकास , आर्थिक विकास र राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नाम राख्न सकिने भएकाले पनि खेल क्षेत्रको विकासका लागि स्थानिय सरकारले योगदान गर्नू पर्ने बताउनु भयो ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजिवहादुर खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमका अबसरमा उहाँले रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहमा हुने खेलको विकास मात्र नभै प्रतिभा पहिचान र विकासमा समेत सहयोग पुग्ने भएकोले पनि हरेक बर्ष पालिकाले प्रतियोगिता गर्दे आएको वताउनु भएको थियो । तीन दिन सम्म संचालन हुने उक्त खेल प्रतियोगिताका लागि पालिका भरीका सबै माध्यमिक विद्यालयहरुले सहभागीता जनाएका छन । प्रतियोगितामा विद्यालयले भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका एक दर्जन खेलहरु खेलाईने छ । विजयी खेलाडी र विद्यालयहरुका लागि सिल्ड मेडल प्रमाण पत्र र नगद पुरस्कार समेत प्रदान गरिने पालिकाका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाले जानकारी दिनु भयो ।

Share22Tweet14Share4

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

५ फाल्गुन २०७९, शुक्रबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

५ फाल्गुन २०७९, शुक्रबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

५ फाल्गुन २०७९, शुक्रबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

५ फाल्गुन २०७९, शुक्रबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

५ फाल्गुन २०७९, शुक्रबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

५ फाल्गुन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.