Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आईतबार बाट शुरु मन्थली नगर कपमा १४ टीम विच प्रतिस्पर्धा

superadmin superadmin
७ फाल्गुन २०७९, आईतवार
in आधारभूत, खेलकुद, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
87
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाले आयोजना गरेको प्रथम ‘नगर कप रनिङ शिल्ड पुरुष भलिबल’ प्रतियोगिता आइतबारबाट सदरमुकाम मन्थलीमा सुरु भएको छ । जिल्ला समन्वय समितिको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन् मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले एक समारोहका विच गर्नुभएको हो ।
उक्त प्रतियोगिता मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले बताउनुभयो । खेलका लागि मन्थली नगरपालिकाको १४ वटा वडाका १४ टीम सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको आगामि मंगलबार समापन हुने छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले सबै वडामा छरिएर रहेका खेलाडीहरुलाई प्रोत्सान सहित खेलकुद प्रति सकरात्मक प्रतिस्पर्धा जगाउने उदेश्यले नगरले हरेक बर्ष संचालन गर्दे आएको कार्यक्रमलाई नगरले यस बर्ष पनि निरन्तरता दिएको बताउनु भयो ।
उहाँले नगर भरिका खेलाडि र आम नागरिकहरुले खेल र नगर प्रति अपनत्व गर्न सकुन भनेर विगत बर्षमा संचालन हुँदै आएको मेयर कपको नाम परिवर्तन गरी यस बर्ष देखि उक्त खेललाई नगर कप रनिङ शिल्डमा परिणत गरिएको बताउनुभयो । आफनो टीम निर्वाचित भएर आएपछि खेलकुद क्षेत्रको बारेमा छलफल गरेर मात्र नामाकरण गरिएको उक्त खेलले सबैलाई समेट्न सहज होस भन्नका खातिर नगर खेलकुद विकास समितिको बैठकले नाम परिबर्तन गरेको पनि श्रेष्ठले बताउनु भयो ।
नगर खेलकुद अध्यक्ष गोपाल माझिको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा उप प्रमुख ईश्वरी बस्नेत ,प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी विभिन्न राजनितिक दलका प्रतिनिधि लगाएतले खेल सफलताको शुभकामना दिनु भएको थियो
लिग चरणमा खेलाइएको उक्त खेलको पहिलो दिन मन्थलीमा ‘प्रथम नगर कप’ सुरु भएको छ । पहिलो खेल वडा नं १ मन्थली र वडा नं २ टेकानपुर बिच भएकोमा सोझो २ सेटमा वडा नं १ ले वडा नं २ लाई पराजित गरेको छ । वडा ् भएमा हुटिङ, खुसीयाली साट्ने गरेका छन् ।
दोस्रो खेलमा वडा नं ११ गेलुले वडा नं १० चनखुलाई सोझो सेटमा हराएको छ । त्यसै गरी तेस्रो खेलमा वडा नं ८ चिसापानीले वडा नं ६ भलुवाजोरलाई सोझो सेटमा पराजित गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख सहित ट्रफि र प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार ट्रफि र प्रमाणपत्र पाउने छन भने तृतीय हुनेले ५० हजार नगद र प्रमाण पत्र र ट्रफि तथा सान्त्वना हुनेले नगद ३० हजार सहित प्रमाणपत्र पाउने ब्यवस्था गरीएको मन्थली नगरपालिकाले जनाएको छ ।

Share35Tweet22Share6

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

७ फाल्गुन २०७९, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

७ फाल्गुन २०७९, आईतवार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

७ फाल्गुन २०७९, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

७ फाल्गुन २०७९, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

७ फाल्गुन २०७९, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

७ फाल्गुन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero