Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

किसानको सम्मान नगर्नै कसैको पनि हित हुदैन ः रामेछाप नगर प्रमुख

नेपाल अभियान नेपाल अभियान
२८ असार २०७९, मंगलवार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
68
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २८ असार । रामेछाप नगरपालीकाका प्रमुख लबश्री न्यौपानेले किसानको सम्मान नभए सम्म नगरको सम्बृद्धि असम्भब रहेको बताएका छन् । त्यसका लागि सबैलाई किसान संग सम्मानित ब्यवहार गर्न पनि आग्रह गरे । सो कुरा उनले नगरपालिकाले सोमबार नगर भित्रका बिभिन्न विधामा उत्कृष्टता हाँसिल कृषकहरुलाई सम्मान कार्यक्रमका अबसरमा बताएका हुन् ।
नगरपालिकाले एक समारोहका विच नगरभरीका ९ वटै वडामा रहेर तरकारी ,फलफुल मसलाजन्य खेति बाख्रापालन,पशुपन्छि पालन लगायतका ३० जना उत्कृष्ट कृषकलाई सम्मान पत्र, नगद २० हजार र दोसल्ला सहित सम्मान गरेको हो । कृषि र पशुपालन व्यवसायमा आबद्ध भएर उत्कृष्ट काम गरेका कृषक हरुलाई वडा कार्यालयले गरेको सिफारिसका आधारमा रामेछाप नगरपालिका कृषि शाखाको समन्वययमा सम्मान गरिएको कृषि शाखाका प्रमु्ख कृष्ण भुजेलले जानकारी दिए
नगरपालिकाले उत्कृष्ट कृषक छनोट गरेर सम्मान गरेको भन्दै कुषक हरुले खुसि ब्यक्त गरेका थिए । सम्मानित सबै कृषकहरुले नगरले गरेको सम्मानबाट आफुहरुलाई भावि दिनमा पनि कृषि र पशुपालनमा लाग्ने थप प्रेरणा मिलेको भन्दै नगरपालीकालाई धन्यबाद दिएका थिए । उनिहरुलाई रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले संयुक्त रुपमा खादा तथा सम्मानपत्र र २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

Share27Tweet17Share5

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२८ असार २०७९, मंगलवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२८ असार २०७९, मंगलवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२८ असार २०७९, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२८ असार २०७९, मंगलवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२८ असार २०७९, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२८ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.