Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरले गर्यो सार्वजनिक सुनुवाई

नेपाल अभियान नेपाल अभियान
२८ असार २०७९, मंगलवार
in आधारभूत, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
82
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २८ असार । रामेछाप नगरपालिकाले चालु आबमा भएको विकास निर्माण र सबै खाले गतिविधिका बारेमा सार्बजनिक सुनुवाई गरेको छ । उसले नगर प्रमुख,प्रशासकिय अधिकृत र सबै वडाअध्यक्षहरुलाई जवाफदेहि बक्ताको रुपमा राखेर नगरको चालु आर्थिक बर्ष २०७८÷०७९ मा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अबस्थाका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
कार्यक्रमको आरम्भमा नगरपालिकाका सुचना अधिकारी होम बहादुर थापाले एक वर्षमा नगरले गरेको समग्र प्रगति प्रतिवेदनको सार पढेर सुनाएका थिए । जस अनुसार खानेपानी तथा सरसफाइ, पशु सेवा शाखा, प्राविधिक शाखा, सडक निर्माण, खानेपानी निर्माण, सिचाइ निर्माण, राजश्व संकलन, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम, न्यायिक समितिको प्रगति र मेडपा लघुउधम बिकासमा भएको प्रगति प्रतिवेदनका बारेमा पनि प्रतिबेदन मार्फत प्रस्तुत गरेका थिए ।
त्यसैगरि उनले आर्थिक बर्ष २०७८÷०७९ मा नगरपालिका मार्फत स्वास्थ्य,पूर्वधार विकास,कृषि विकास, सामाजिक सुरक्षा तथा पन्जिकरण कार्यक्रमको प्रगति, शिक्षा युवा तथा खेलकुद शाखा, सुचना प्रविधि,का बारेमा पनि जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाई प्रगति प्रतिवेदन सुनेपछि सहभागी नागरीकहरुले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन,सिप मुलक तालिम लागयत नगरपालिको विकास सँग जोडिएका विभिन्न विषयवस्तुरुका बारेमा पनि प्रश्न गरेका थिए । नागरीकहरुले सोधेको प्रश्नको जवाफ र नगरपालिकाका प्रमुख लवश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे र सम्बन्धित वडाका वडाअध्यक्षहरुले दिएका थिए । उनिहरुले नगरमा भए गरेका काम र तिनको प्रगतिका बारेमा पनि जानकारी गराएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति कमल विक्रम कार्कि,नेकपा एमालेका नगर सचिव माधब ढकाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष मोतिलाल तामाङ्ग,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे लगायतले पनि मन्तब्य मार्फत नगरका सुधारको पक्षमा कुरा राखेका थिए ।

Share33Tweet21Share6

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२८ असार २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२८ असार २०७९, मंगलवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२८ असार २०७९, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ असार २०७९, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ असार २०७९, मंगलवार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२८ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero