Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अदालतको पक्राउपुर्जी र तीनबुँदे सहमति बिरुद्ध अन्र्तरक्रिया

नेपाल अभियान नेपाल अभियान
२४ श्रावण २०७९, मंगलवार
in आधारभूत, देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
72
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेकपा बहुमतका नाममा पुरानो नेकपा विप्लबाट पुर्नगठन भएर बनेको नेकपा (बहुमत) ले सदरमुकाम मन्थलीमा अदालतको पक्राउपुर्जी र तीनबुँदे सहमति बिरुद्ध अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
केहिदिन अघि अदालतले २ बर्ष अघि केपी ओली सरकारका पालामा आफनो पार्टि संग भएको तीन बुँदे सहमतिका विरुद्ध आफना नेता तथा कार्यकर्ताका नाममा अदालतले पक्राउपुर्जि जारी गरेको भन्दै पार्टिले त्यसका विरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको हो ।
जिल्लाका सबै राजनितिक दल,संचारकर्मि र नागरिक समाजका अगुवा समेतलाई आमन्त्रण गरि संचालन गरिएको उक्त अन्र्तक्रिया कार्यक्रमका अधिकाँश सहभागिहरुले सरकार संग भएको संझौतालाई पुर्ण रुपमा पालना गर्दे तीन वटै बुँदाको कार्यान्वनका लागि सरकार संग माग गरेका थिए । उनिहरुले एक काल खण्डमा जनयुद्धमा सामेल भै शान्ति प्रकृयामा आईसकेको पार्टिका नेता तथा कार्यकर्तालाई पक्राउ पुर्जी जारी गर्नै अदालतको आदेश गलत भएको भन्दै त्यसको सहि कार्यान्वयनका लागि सरकार संग अनुरोध गरेका थिए ।
उक्त अन्र्तक्रिया कार्यक्रममा नेकपा समाजबादीका नेता तथा कानून ब्यवसायी झम्क कडेल,नेकपा एमाओवादी केन्द्रका नगर उपाध्यक्ष दीपक प्रसाई, राप्रपा नेपालका जिल्ला अध्यक्ष रामचन्द्र कडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे,कानून ब्यवसायी सौजन्य प्रसाद सत्याल पत्रकार तथा मानबअधिकार कर्मिहरु समेतले सरकार संग भएको सहमतिलाई सहि रुपमा कार्यान्वन गर्न र ईमान्दारीता देखाउन पनि सुझाएका थिए ।
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दे सो पार्टिका केन्दिय समितिका सदस्य अशोक सुवेदीले अदालतको पक्राउपुर्जी र तीनबुँदे सहमति बिरुद्ध आफनो पार्टिको अभियान भएको भन्दै अदालतको पक्राउपुर्जी र तीनबुँदे सहमति बिरुद्धको आफुहरुको अभियानमा सहयोग गर्न पनि आग्रह गर्नु भएको थियो । उहाँले पक्राउ पुर्जिका नाममा सरकारले शान्ति प्रकृयामा आईसकेको आफनो पाटिलाई द्धन्दमा होम्न खोजेको भन्दै त्यसबाट हजारौ नेता तथा कार्यकर्ता प्रभावित हुन सक्ने पनि बताउनु भयो । जिल्ला ईन्चार्जको प्रमुख आतिथ्यतामा अन्र्तक्रिया कार्यक्रम भएको थियो ।

Share29Tweet18Share5

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

२४ श्रावण २०७९, मंगलवार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२४ श्रावण २०७९, मंगलवार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

२४ श्रावण २०७९, मंगलवार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

२४ श्रावण २०७९, मंगलवार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

२४ श्रावण २०७९, मंगलवार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

२४ श्रावण २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.