Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

छोरीको उपचारमा सबै सम्पति सकेका बुढाथिकि परिवारद्वारा सहयोगको आग्रह

बद्री नयाँघरे बद्री नयाँघरे
२५ श्रावण २०७९, बुधबार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज, स्वास्थ्य
0
278
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २४ साउन — मन्थली नगरपालिका १ मा बस्दै आएका ध्रुब बुढाथोकिले आफनी २१ वर्षीया छोरी ज्योति बुढाथोकीको उपचारका लागी आफनो सबै जायजेथा सकेका छन् । छोरीको उपचारका लागि करीब ५० लाख बराबरको सम्पति सकेका बुढाथोकी अब छोरीको उपचार गर्न सक्ने अबस्थामा छैनन् । सानै उमेरदेखि गोडामा र मेरुदण्डमा समस्या भएका कारण ज्योतिको उपचारका लागि बाबु ध्रुवले धेरै सम्पति पनि सकेका छन् ।
पढाईमा पनि अब्बल र विशेष क्षमता भएका कारण उनले छोरीको उपचारमा सानै देखि कुनै कमि हुन दिएनन् । आफनो जेथोनै बेचेर पनि उपचारका लागि उनले छोरीलाई नेपालका ठुला सबै अस्पताल मात्र पुर्याएनन् । उनले चिकित्सकको सल्लाह अनुसार भारतको ठुला अस्पताल पनि पुर्याए । तर उपचारको क्रममा अस्पतालले छारीको खुट्टा पनि काटिदिएको छ । उपचारारार्थ बुढाथोकीलाई चिकित्सा क्षेत्रमा अति नै दुर्लभ मानिने सिस्टेमिक स्क्लेरोसिस भन्ने घातक रोग लागेको छ । त्यो यही रोग हो, जसका कारण १७ वर्षअघि उनको बी एन्ड बी अस्पतालमा खुट्टाको औंला काटिएको थियो । औंला काटेर समस्या सकिएन, रोग फैलियो र अहिले घुँडामुनिको भाग काट्नु परेको छ । एउटा खुट्टा काटेर पनि बुढाथोकी संघर्षपूर्ण जीवन जिउन चाहन्छिन्, तर जीवनभर औषधि गर्नुपर्ने अवस्था भएकाले उनक पीताका लागि उपचार कसरी सम्भब होला भन्ने कुराले रात दिन सताउन थालेको छ ।

उपचारका क्रममा छोरीको घुँडा सम्मको भाग काट्नु परेपछि पिरलोमा परेका बुढाथोकि यतिबेला कसैले सहयोग गरि दिए आफनी छौरी बाँच्ने थिईकि भन्ने सोचमा छन् । आफनो सबै उपाए सकिएकाले अरुको सहयोगबिना छोरीको उपचार असम्भव रहेको बताउँछन् । ‘मेरो केही उपाय छैन,’ बुढाथोकीले भने, उपचार भैरहेको धुलिखेल ‘अस्पतालमा मात्र ५ लाख रुपैयाँ बराबर तिर्न बाँकी छ, जुन तिर्नका लागि म बाट कुनै पनि सम्भाबनानै छैन् । त्यसकालागि उनले सहयोगी मनहरु संग आग्रह पनि गरेका छन् । ३ सन्तान मध्य सबै भन्दा अब्बल क्षमताकी छोरी ज्योति रोगले थलिएपछि उनको परिवार पिडा र ऋणले उठ्न नसक्ने अबस्थामा पुगेको छ ।
मुल घर ओखलढुँगा भएपनि मन्थलीमा घडि रेडियोको मध्यमखालको पसल गरेर बसेका बुढाथोकिको अबस्था केहि बर्ष अघि सम्म त निकै राम्रो थियो । जसका कारण उनले मन्थलीमा सामाजीक विकासमा पनि निकै सहयोग पुर्याउदै पनि आएका थिए । धार्मिक क्षेत्रमा पनि निकै बिश्वास राख्ने बुढाथोकि परिवारको गाउँमा रहेको घरबारी छोरीको उपचारकै क्रममा बैकबाट क्रण लिएकोले बैंकमा लिलाम हुने अवस्थामा पुगिसकेको छ । परिवारका लागि सबै चिज छाडेर पनि ज्योतिको जीवनरक्षा गर्ने कुरा महत्वपूर्ण थियो,। त्यसैले व्यापारबाट पनि उनि अलग्गिए । उनि संग अब कुनै उपायनै बाँकी छैन । तर छोरी झनझन थलिँदै गएकीले परिवारका लागि झनै तनाब थपिएको छ ।
धुलिखेल अस्पतालका अनुसार खुट्टा काटेको भएपनि उक्त रोगले शरिरका हरेक अंगमा आक्रमण गर्ने भएकाले त्यसका लागि नियमित उपचार आबश्यक पर्दछ । अस्पतालले भने जस्तै ज्योतिको पछिल्लो अवधिमा मेरुदण्ड र मुटुमा समेत संक्रमण देखिएको छ ।
बुढाथोकि परिवारलाई राम्ररी बुझेका मन्थली बजार र बाहिरका केहि सहयोगि मनहरुले पनि बेला बेलामा ज्योतिको शुस्वास्थ्यको कामना सहितको ऐच्छिक सहयोग पनि गर्दे आएका छन् । तर उपचार विधि र प्रणाली मंहगो भएकोले त्यस खालाका सहयोगले मात्र बुढाथोकि परिवारलाई उपचारमा धान्न नसक्ने अबस्था सृजना भए पछि उक्त परिवार अहिले पनि अन्योलको अबस्थामा छ । त्यसका लागि परिवारले सबै खाले सहयोगि मनहरु संगै सहयोगको अपेक्षा पनि गरेको छ ।

Share111Tweet70Share19

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ श्रावण २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२५ श्रावण २०७९, बुधबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२५ श्रावण २०७९, बुधबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२५ श्रावण २०७९, बुधबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२५ श्रावण २०७९, बुधबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२५ श्रावण २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero