Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गेलुका पहिरो पिडितलाई मन्थली नगर प्रमुखको आर्थिक सहयोग

नेपाल अभियान नेपाल अभियान
३० श्रावण २०७९, सोमबार
in आधारभूत, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
133
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३० साउन । मन्थली नगरपालिकका प्रमुख लब श्रेष्ठले मन्थली १२ गेलु खानडाँडा अधिकारी टोलकाका ५ घर परिवारलाई राहत स्वरुप नगद सहयोग उपलब्ध गराउनु भएको छ । पहिरोका कारण बस्तीनै जोखिममा परेका मध्य उच्चो जोखिममा रहेका ५ परिवारलाई प्रमुख श्रेष्ठले आईतबार स्थलगत रुपमा घरमै पुगेर जनहि २० हजारका दरले रु १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउनु भएको हो ।
अविरल बर्षादले घर भन्दा माथिको जमिन धाँजा फाँटेर बस्न नहुने अबस्थामा पुगेपछि उक्त टोलको १५ घर बसोबास रहेको सिङ्गो बस्तीनै जोखिममा परेको छ । सोहि सूचनाका आधारमा स्थलगत अनुगमनमा पुग्नु भएका प्रमुख श्रेष्ठले पहिलो चरणमा ५ घरलाई सहयोग उपलल्ब्ध गराएको र बाँकि घर अन्यत्र स्थानान्तरण गर्नु पर्ने भएकोले अरुको हकमा पनि नगरले जिल्ला विपद् ब्यवस्थापन समिति संग समन्वय गरि आबश्यक प्रकृया अघि बढाउने जानकारी दिनु भएको प्रमुखका सहयोगी एबं टोलीका सदस्य ज्योति सुवेदीले जानकारी दिनु भयो । प्रमुखको टोलीमा प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेल र उप सचिव हेमन्त बुढाथोकि पनि सहभागि हुनु भएको थियो ।
जमिनमा धाँजा फाटेर घर माथिको जमिन सर्न थालेपछि त्यहाँको ६ परिवारलाइ भने यस अघिनै अन्यत्र सारी सकिएको छ । उनिहरुको बस्तुभाउ र खेति भने पहिरो वग्ने क्षेत्रमानै रहेकोले दिउँसोको समयमा आउनेजाने भने गरिरहेका छन् । ।
उक्त जोखिमपुर्ण बस्तिको शुक्रबार प्रमुख जिल्ला अधिकारी एवं विपत व्यवस्थापन समितिका अध्यक्ष दिपककुमार पहाडि लगाएतको टोलीले अवलोकन गरी फर्केको थियो । सो क्रममा प्रजिअले जमिनमा १ फिट सम्म चौडा धाँजा देखिएकोेले नजिकै वसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा अस्थायी वसोवासका गर्न निर्देशन दिनु भएको थियो । सो क्रममा प्रजिअले पनि उक्त क्षेत्रको भौगर्विक सर्बेक्षण गराई वस्ती स्थानान्तरण तर्फ आवश्यक पहल गर्ने आश्वासन दिनु भएको थियो ।
मन्थली १२ का वडा अध्यक्ष खिलेन्द्रवहादुर खत्रीले नगरपालीकाले गरेको सहयोग प्रति धन्यबाद दिंदै ,जोखिम क्ष्ँोत्रमा वसोबास गर्दे आएकाहरुलाई स्थानान्तरण गर्नुको विकल्प नरहेको भन्दै त्यसका लागि थप सहयोग आबश्यक पर्ने जानकारी पनि दिनु भयो ।

Share53Tweet33Share9

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

३० श्रावण २०७९, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

३० श्रावण २०७९, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३० श्रावण २०७९, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३० श्रावण २०७९, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३० श्रावण २०७९, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

३० श्रावण २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.