Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रतिष्ठानद्वारा ४८ बिद्यार्थीलाई न्यानो कपडा र झोला वितरण

नेपाल अभियान नेपाल अभियान
२५ भाद्र २०७९, शनिबार
in आधारभूत, प्रदेश नं ३, समाचार, समाज
0
26
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २५ भदौ । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा अबस्थित दुई विद्यालयका ४८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । दीप बहादुर कार्की स्मृती प्रतिष्ठान र हेल्प फर जर्मनको सहयोगमा शुक्रबार एक समारोहका विच उक्त सामाग्रि वितरण गरिएको हो ।
स्वर्गिय दीप बहादुर कार्किको गाउँ सुकाजोरमा रहेका २ वटा आधारभूत विद्यालय सिद्धेश्वर आधारभूत विद्यालयका २७ जना र गैँयाश्वरी आधारभूत विद्यालयका २१ जना गरी ४८ जना विद्यार्थीलाई रामेछाप नगरपालीका प्रमुख लब श्री न्यौपानेले उक्त कपडा र झोला हस्तान्तरण गर्नु हुँदै दीप बहादु कार्कि प्रतिष्ठानले गरेको कामबाट जिबन पर्यन्त सम्म निष्ठा र ईमन्दार राज नेताको छवि बनाएका स्वर्गिय दीप बहादुर कार्किको नाम सदैब अमर रहने विश्वास ब्यक्त गर्नु भयो ।
विद्यार्थीलाई जाडोमा लगाउने सर्ट,पाईन्ट,टाई,बेल्ट,जुक्ता,मोजा,झोला,टिसर्ट र ट्याकसुट वितरण गरिएको दीप बहादुर कार्की स्मृती प्रतिष्ठानका अध्यक्ष कमल बिक्रम कार्कीले जानकारी दिनुभयो ।

Share10Tweet7Share2

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

२५ भाद्र २०७९, शनिबार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२५ भाद्र २०७९, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२५ भाद्र २०७९, शनिबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२५ भाद्र २०७९, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२५ भाद्र २०७९, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२५ भाद्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero