Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका सबै पालिकामा कोरियाली नेपालीको सहयोग

नेपाल अभियान नेपाल अभियान
६ असार २०७८, आईतवार
in विश्व, स्थानीय सरकार, स्वास्थ्य
0
174
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । दक्षिण कोरियामा बसोबास गर्दै आएका रामेछापेलीहरुको छाता संगठन रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको सहयोगमा रामेछाप जिल्लाका सबै पालिका र एक अस्पतालका लागि विभिन्न स्वास्थ्य सामाग्रि उपलब्ध गराएको छ । कोभिडका कारण थिलथिलो बनेका पालिका र अस्पताल हरुमा स्वास्थ्य सामाग्रि अपुग भईरहेको वेला सम्पर्क समितिले करिब १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । सामान हस्तान्तरण कार्यक्रमा रामेछापका सहयोगि मनन ( रासम ) का सदस्यहरुको समेत सहभागिता रहेको ।
शनिबार सम्म ७ वटा पालिकामा स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको सम्पर्क समितिले आईतबार मन्थली नगरपालीका र तामाकोशि अस्पतालमा पुगेर कोभिड संक्रमितहरुका लागि आबश्यक महत्वपुर्ण स्वास्थ्य सामाग्रि उपलब्ध गराएको सम्पर्क समितिका अध्यक्ष रवि प्रताप घिसिङ्गले जानकारी दिनुभयो । राष्ट्रियता र मातृभूमिप्रति प्रतिबद्ध संम्पर्क समितिका पदाधिकारीहरुले मिनिभेन्टीलेटर १ ∕१ थान मिनि भेन्टिलेटर,ग्लुको मीटर,सेनीटाईजर,सर्जिकल मास्क र सर्जिकल पंजा उपलब्ध गराएको हो । समितिका निर्बतमान अध्यक्षको नेतृत्वमा आएका पदाधिकारीहरुको टोलीले तामाकोशि अस्पतालको अलावा गोकुलगंगा,उमाकुण्ड,सुनापति,लिखु तामाकोशि दोरम्बा गाउँपालीका,खाँडादेवी गाउँपालीका तथा रामेछाप नगरपालीका र मन्थली नगरपालीकालाई ति सामाग्रि प्रदान गरेको हो ।

सम्पर्क समितिले प्रति अस्पताल र प्रति पालीका १ लाख ३० हजार समेत गरि कुल ११ लाग ७० हजार रुपैया बरावरको स्वास्थ्य सामाग्रि उपलब्ध गराएको हो । सम्पर्क समितिले सबै पालीकाहरुमा मेयर,प्रमुख र अस्पातलका प्रमुखहरु समेतको रोहबरमा सामाग्रि हस्तान्तरण गरेको जानकारी संस्थापक प्रमुख सल्लाहकार विदुर खड्काले दिनु भएको छ ।

Share70Tweet44Share12

Related Posts

पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै
विविध

पत्रकार महासंघको स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदै

६ असार २०७८, आईतवार
वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने
देश

वडा अध्यक्षको प्रयास पछि रामेछाप बजार कालोपत्रेको काम अघि बढ्ने

६ असार २०७८, आईतवार
सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो
देश

सुनापति अध्यक्ष कपको उपाधि मुगिखोलाले चुम्यो

६ असार २०७८, आईतवार
तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो
आधारभूत

तिलगंगा आँखा केन्द्रले मन्थलीमा नयाँ भवनको उद्घाटन् गर्यो

६ असार २०७८, आईतवार
मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर
समाचार

मन्थलीमा निःशुल्क मोतियाबिन्दु छनौट शिविर

६ असार २०७८, आईतवार
अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन
समाचार

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

६ असार २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.