Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अबिरल बर्षाका कारण खुर्कोट र काभ्रे भन्ज्याङमा रोकिए सबै सवारी साधन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१८ आश्विन २०८२, शनिबार
in समाचार, समाज, स्थानीय सरकार
0
30
SHARES
Share on FacebookShare on Twitter

मन्थली, १८ असोज । शुक्रवार वाट परेको अविरल बर्षाका कारण रामेछाप र सिन्धुली ओखलढुंगा र तराइका विभिन्न जिल्लाम बाट विपी राजमार्ग हुदै काठमाण्डौ हिडेका सवारी साधनहरुलाई सिन्धुलीको खुर्कोट र काभ्रेको मंगलटार तथा काठमाण्डौ यस मार्ग हुदै गन्तब्यस्थान का लागि छुटेका सवारी साधनहरुलाई काभ्रेको काभ्रे भन्ज्याङमा प्रहरीले रोकेको छ ।


गत वर्ष असोज १२ गते रोशी खोलामा आएको बाढिले विपी राजमार्गका अधिकांस सडकमा क्षति पुर्याएको र अस्थायी रुपमा मर्मत गरी सञ्चालनमा ल्याइएको भएपनि अविरल बर्षाका कारण पुन क्षति हुन सक्के सम्भावनालाई मध्यनजर गर्दै सवारी साधन अवागमनमा रोक लगाइको सडक विभागका प्रवक्ता प्रभात कुमार झा ले बताउनुभयो ।
दशैका बेला घर आएकामानिसहरु काठमाण्डौ फर्कने तथा दशैमा टिका लागउन आवत जावत गर्ने मानिसहरुका कारण हिजो आज सबै खाले यात्रुवाहक साधनहरु भरिभराउ रहेका छन् ।


यसै विच अबिरल बर्षाका कारण हुन सक्ने सम्भाबित जोखमका कारण जिल्ला प्रहरी कार्यालय रामेछापले सतर्कता अपनाउन अनुरोध गरको छ । कार्यालयले यस बेला अत्याबश्क काम वाहेक वाहिर ननिस्कन, खोला तथा कोसी किनार मा नगई सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै कहि कतै त्यस्तो दुर्घटना वा बिपद परेको खण्डमा तत्काल आफ्ना प्रहरी यूनिट वा जिल्ला प्रशासन कार्यालयमा खवर गर्न अनुरोध समेत गरेको रामेछाप प्रहरी प्रबक्ता कौशल न्यौपानेले बताउनुभयो ।


यसै विच अविरल बर्षाका कारण सडक बाट चिप्लेर विपी राजमार्गको मुल्कोट ( गैरीपुछार) नजिक एउटा इभी दुर्घटना भएको छ । काठमाण्डौ बाट पाथिभराका लागि छुटेको ००१ ज ११७ नं को भ्यान दुर्घटना हुँदा त्यसमा सवार १ दर्जन भन्दा बढि मानिसहरु सामान्य घाइते भएका छन । घट्ना बारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीले जानकारी दिएको छ ।

Share12Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१८ आश्विन २०८२, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१८ आश्विन २०८२, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१८ आश्विन २०८२, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ आश्विन २०८२, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ आश्विन २०८२, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ आश्विन २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero