Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरले दुई दिनमा भित्र्यायो १४ सय नागरिक, होम क्वारेन्टिनमा बस्न अनुरोध

नेपाल अभियान नेपाल अभियान
११ बैशाख २०७७, बिहीबार
in समाज, स्थानीय सरकार
0
658
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– विभिन्न कामको शिलशिलमा जिल्ला बाहिर रहेका नागरिकहरुलाई रामेछाप जिल्लाका स्थानीय तहरुहरुले घर फर्काई रहेका छन् । लामो समय देखिको लकडाउनका कारण अफ्टेरोमा परेका नागरिकलाई विभिन्न सावधानी अपनाएर तीन दिन अघि देखि घर फर्काइरहेका छन् ।

यहि ९ र १० गते दुई दिनको अवधीमा रामेछाप नगरपालिकाले ३२ ओटा गाडी रिजर्भ गरेर करिव १ हजार चार सयको हारहारीमा स्थानीयहरुलाई आ–आफ्नो घर फर्काएको छ । नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, राजनीतिक दल, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी लगायतको संयुक्त पहलमा उनिहरुलाई घर फर्काईएको हो ।

देश लकडाउन भएपनि नगरबाहिर रहेका नागरिकलाई सम्बन्धित ठाउँको स्थानीय सरकारले समेत बेवास्ता गरेको र आफूहरु अलपत्र परको भन्ने अधिकासंको गुनासो आएपछि आफूहरुले विभिन्न निकायसँगको छलफलमा उनिहरुलाई घर फर्काइएको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले बताउनुभयो । नगरप्रमुखले अफ्टेरोमा परेका नागरिकलाई घर फर्काउन सहयोग गर्ने सबैलाई धन्यबाद समेत व्यक्त गर्नुभएको छ ।

यसरी फर्काइएका आम नागरिकलाई सुरक्षित रुपमा आफ्नै घरको क्वारेन्टिनमा बस्नको लागि नगरपालिकाले अनुरोध गरेको छ ।

८ स्थानीय तह रहेको रामेछापमा अन्य स्थानीय तहहरुले पनि अहिले नियमित रुपमा सावधानी अपनाउँदै अपलत्र परेका नागरिकहरुलाई गाउँ फर्काइरहेका छन् ।

Share575Tweet35Share10

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ बैशाख २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ बैशाख २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ बैशाख २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ बैशाख २०७७, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

११ बैशाख २०७७, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

११ बैशाख २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero