Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कोरोना विरुद्ध सिडिएसको सहयोगः दुई गाउँपालिकालाई सुरक्षा सामाग्री

नेपाल अभियान नेपाल अभियान
११ बैशाख २०७७, बिहीबार
in समाज, स्थानीय सरकार
0
271
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– जिल्लामा क्रियाशिल गैरसरकारी संस्था सामुदायिक विकास समाजले जिल्लाका दुई गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । विश्वब्यापी रुपमा फैलिएरहेको  कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणको लागि अग्रपंक्तीमा खट्ने पालिकाका स्वास्थकर्मीहरुलाई सुरक्षित रहेर काम गर्न सक्ने गरी संस्थाले खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकालाई अध्यक्षहरुहरुको अनुरोधमा व्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएको हो ।

विगतको विनासकारी भूकम्प लगायत अन्य विपद्को समयमा पनि सर्वसाधारणलाई राहात लगाएत विभिन्न सहयोग गर्दै आएको सामुदायिक विकास समाजले दुई गाउँपालिकाका स्वास्थ्य संस्थालाई हुनेगरी दश/दश थान थर्माल गन, १५ थान पीपीई, एन–९५ माक्स १ सय ५० थान र सर्जिकल माक्स १ हजार थान हस्तान्तरण गरेको कार्यक्रम संयोजक तिलक कार्कीले बताए ।

टिडिएच जर्मनीको सहयोगमा सामुदायिक विकास समाजले सामाग्री हस्तान्तरण गरेको कार्यक्रममा खाँडादेवी गाउँपालीकाका अध्यक्ष प्रेम तामाड, उपाध्क्षक्ष मखमली श्रेष्ठ  सुनापति गाउँपालीका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्ट, वडाध्यक्षहरु टिडिएच जर्मनका देशिय संयोजक श्याम कृष्ण श्रेष्ठ, सामुदायीक विकास समाजका कार्यक्रम संयोजक मिलन कुमार घिसिंङ्ग लगाएत दुवै गाउपालिकाका कर्मचारीहरु समेतको सहभागिता रहेको थियो ।

Share219Tweet22Share6

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

११ बैशाख २०७७, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

११ बैशाख २०७७, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

११ बैशाख २०७७, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

११ बैशाख २०७७, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

११ बैशाख २०७७, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

११ बैशाख २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.