Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आधा शरिर जलेको अबस्थामा बृद्धको लास

superadmin superadmin
७ फाल्गुन २०७९, आईतवार
in देश, प्रदेश नं ३, प्रहरी-प्रशासन, समाचार, समाज
0
713
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ७ फागुन । गोकुलगंगा गाउँपालिका ४ को बेतालीमा आधा शरिर जलेको अबस्थमा एक जना बृद्धको लास फेला परेको छ । आफुले विक्रि गरेको घरमा एक्लै बस्दै आएकि ७१ बर्षिय बृद्ध महिलाको लास आइतबार विहान घर भित्रै जलेको अबस्थामा गाउँले हरुले देखेपछि प्रहरिलाई खबर गरेको वडा अध्यक्ष रामचन्द्र बस्नेतले बताउनु भयो ।
विवाहित भएपनि परिवारका अरु सदस्य विना अर्काको घरमा एकलै बस्दै आएकि ७१ बर्षिय पद्म कुमारी खड्कालाई आफुहरुले शनिबार साँझ सम्म सामान्य अबस्थामा देखेको पनि वडा अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । विहान अबेर सम्म ढोका नखुलेपछि आमाको बारेमा सोधखोज गरि घर भित्र गएर हेदा चुलो नजिकै कम्मर भन्दा मुनिको भाग जलेर गुन्द्रिले लास छोपेर राखेको अबस्थामा देखेपछि प्रहरीमा खबर भएको पनि बस्नेतले बताउनु भयो ।

घटनाको सूचना पाउना साथ रामेछाप जिल्लाका प्रहरी प्रमुखको नेतृत्वमा प्रहरिको टोली बेताली पुगेको थियो । उक्त टोलीले स्थानिय हरु संग सोधपुछ गरि लास प्रकृति मुचुल्का गराई मृतक बृद्धको लास आईतबार बेलुकि पोष्टमार्टमको लागि मन्थली पठाउने तयारी भईरहेको छ । घटना घटे संगै घटनाको वास्तविकता बुझन आबश्यक अनुसन्धान प्रकृया शुरु गरि सकिएको घटना स्थलमा पुग्नु भएका सूचना अधिकारी प्रहरि निरिक्ष राजु प्रसाद ढकालले जानकारी दिनुभयो ।

Share285Tweet178Share50

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

७ फाल्गुन २०७९, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

७ फाल्गुन २०७९, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

७ फाल्गुन २०७९, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

७ फाल्गुन २०७९, आईतवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

७ फाल्गुन २०७९, आईतवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

७ फाल्गुन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero