Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीको सोतिमा च्याउ खेति तालिम आरम्भ

superadmin superadmin
१९ फाल्गुन २०७९, शुक्रबार
in कृषि, देश, प्रदेश नं ३, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १९ फागुन । रामेछाप बहु प्राविधिक शिक्षालय र सिटिईभिटीको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं २ का कृषकहरुका लागि छोटो अबधिको ब्यवसायीक च्याउ खेती सम्बन्धि तालिम आरम्भ गरिएको छ । शुक्रवार वडा नं २ को सोतीमा शुरु गरिएको उक्त तालीमको उद्घाट्न मन्थली नगरपालिकाकी प्रमुख ईश्वरी बस्नेतले गर्नु भएको हो । तालीमको आरम्भ गर्दे उप प्रमुख बस्नेतले तालिमबाट ब्यवसायीक रुपमा च्याउ खेति गर्न चाहने कृषकहरुलाई फाईदा पुग्ने भन्दै यसका लागि नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले सिकेको सिपलाई प्रयोगमा ल्याएर आत्मनिर्भर बन्नका लागि पनि सहभागिहरुलाई अनुरोध गर्नु भयो ।
तालिम लिएका हरुले आफनो कार्ययोजना सहित ब्यवसाय गर्न सकेभने मात्र तालिमले सार्थकता पाउने धारणा पनि राख्नु भयो ।
वडा नं २ को कार्यालयको समन्वयमा संचालित तालिममा वडा का २० जना कृषकहरुको सहभागिता रहेको तालिमका प्रशिक्षक सबिन सुबेदीले जानकारी दिनुभयो । बढ्दो बेरोजगारी संगै बजारमा च्याउको मागका आधारमा आयोजकले ब्यवसाय गर्न चाहने हरुका लागि आवश्यक सहयोग पुगोस भन्ने उदेश्यले आरम्भ गरिएको तालीम ६५ दिन सम्म संचालन हुने छ ।
तालिम अबधिभर १ सय पोका च्याउ रोप्ने लक्ष्य राखेको संस्थाले हाल सम्म प्रशिक्षणका आधारमा ५० पोका च्याउ रोपिसकेको र बाँकि ५ पोका केहि दिन भित्र रोपिसक्ने लक्ष्य राखेको पनि प्रशिक्षक सबिन सुवेदीले जानकारी दिनुभयो । सहभागीहरूलाई सविन सुवेदी संगै अमन बुढाथोकीले प्रशिक्षण दिईरहनु भएको पनि सिटिईभिटिले जनाएको छ । तालिमका क्रममा लगाईएको च्याउको उत्पादन राम्रो भएकाले अबको केही दिनमै बिक्रीको लागि बजारमा लगेर परिक्षण गरिने समेत बताईएको छ । कार्यक्रममा वडाध्यक्ष सुरेन्द्र कार्किको पनि सहभागिता रहेको थियो ा

Share13Tweet8Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ फाल्गुन २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ फाल्गुन २०७९, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१९ फाल्गुन २०७९, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१९ फाल्गुन २०७९, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१९ फाल्गुन २०७९, शुक्रबार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१९ फाल्गुन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero