Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका घिमिरे   विश्व हिन्दु महासङ्घको   केन्द्रीय सदस्य

नेपाल अभियान नेपाल अभियान
३० फाल्गुन २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
39
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ३० माघ । रामेछाप नगरपालिका वडा नं ८ वावियाखर्कका राम प्रसाद घिमिरे विश्व हिन्दु महासङ्घ केन्द्रीय कार्य समितिको   केन्द्रीय सदस्यमा मनोनीत हुनु भएको छ । मङ्गलवार फागुन २९ गते चितवनको देवघाटमा सम्पन्न केन्दिय कार्यकारिणी समितिको  बैठकले महासङ्घ रामेछाप जिल्लाका वरिष्ठ उपाध्यक्ष समेत रहेका घिमिरेलाई  केन्दिय सदस्यमा मनोनीत गरेको हो । 

महासङ्घमा रहेर गर्दे आएको कामको मूल्याङ्कनका आधारमा महासङ्घको विधान २०६० को तेस्रो संशोधन २०७९को परिच्छेद ७  दफा २० को (ढ) १ ले दिएको अधिकारका आधारमा घिमिरेलाई केन्द्रीय समितिमा मनोनयन गरिएको महासङ्घले जनाएको छ । केन्दिय सदस्य भए सँगै संस्थाले घिमिरे बाट  विधानको सम्पूर्ण रूपमा आत्मसात् गर्दे हिन्दु राष्ट्र पुनः स्थापनको महान् अभियानमा महत्त्वपूर्ण योगदान हुने अपेक्षा पनि गरेको छ  । घिमिरे  केन्द्रीय सदस्यमा मनोनीत भए सँगै जिल्लाको वरिष्ठ उपाध्यक्ष पद भने खाली भएको छ । 

Share16Tweet10Share3

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३० फाल्गुन २०८०, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३० फाल्गुन २०८०, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३० फाल्गुन २०८०, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३० फाल्गुन २०८०, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

३० फाल्गुन २०८०, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

३० फाल्गुन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero