Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

नेपाल अभियान नेपाल अभियान
१० बैशाख २०८२, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
74
SHARES
Share on FacebookShare on Twitter

जिल्लाका आठ वटा स्थानीय निकाय मध्य खाँडादेवी गाउँपालिका भने सबै भन्दा न्यून अङ्क ल्याएर अन्तिम स्थानमा पुगेको छ । जिल्लाका  सबै भन्दा कम ६३ अङ्क प्राप्त गरी अन्तिम आठौँ स्थानमा परेको छ । प्रकाशित  नतिजा अनुसार कुल पुर्णाक ८८ अङ्क प्राप्त गरी उमा कुण्ड गाउँपालिकाले  दोस्रो स्थान प्राप्त गरेको छ । त्यसै गरी गरिएको म रामेछाप नगरपालिका ८०.५० अङ्क प्राप्त गरी तेस्रो बन्दा सुना पति गाउँपालिका ७३ अङ्क प्राप्त गरी चौथो नम्बरमा बनेको छ ।

मूल्याङ्कन प्रणालीमा गोकुलगंगा गाउँपालिका   ७२ अङ्क प्राप्त गरी पाँचौँ भएको छ भने कुल  ६६ अङ्क प्राप्त गरी लिखुतामाकोशी गाउँपालिका छैटौँ बन्दा ६५.५० अङ्क प्राप्त गरी   दोरम्बा शैलुङ गाउँपालिका सातौँ स्थानमा परेको छ । उँचो गरी गरिएको  मूल्याङ्कनले रामेछापको खाँडादेवी गाउँपालिकामा सबै भन्दा बढी र मन्थली नगरपालिकामा सबै भन्दा कम वित्तीय जोखिम रहेको पुष्टयाई गरेको  छ ।

नेपाल सरकार स्थानीय विकास मन्त्रालयले स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरिएको थियो । जसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न वित्तीय जोखिमको अवस्था मूल्याङ्कन का आधारमा मन्थली नगरपालिकाले उँचो स्थान प्राप्त गरेको मन्थली नगरपालिकाका उप सचिव हेमन्त बुढाथोकीले बताउनु भयो । 

Share30Tweet19Share5

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० बैशाख २०८२, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० बैशाख २०८२, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० बैशाख २०८२, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१० बैशाख २०८२, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१० बैशाख २०८२, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१० बैशाख २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero