Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

नेपाल अभियान नेपाल अभियान
१६ बैशाख २०८२, मंगलवार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार, समाज
0
65
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप १५ । रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयमा लामो समय देखिको खानेपानीको अभाव पुरा हुने भएको  छ । मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय मन्थलीको सहयोग र  मानव मिलन नारी जागरण परिवार काठमाडौँको सहकार्य तथा समाजसेवी सन्देश घिमिरेको पहलमा  विद्यालयको लागि आवश्यक पाइप र २ थान हिल टेक टयाँकि हस्तान्तरण गरेपछि विद्यालयमा देखिँदै आएको खानेपानीको समस्या समाधान हुने भएको हो । 

 विद्यालयका लागि आवश्यक खानेपानी  नभएका कारण गाउँमा रहेको धाराबाट बोकेर ल्याउनुपर्ने   बाध्यात्मक अवस्था भएको कुरा मैले गौरी शकर  क्याम्पसका अध्यक्ष सन्देश घिमिरेलाई अनुरोध गरेको थिएँ,त्यही आधारमा  उहाँको मसिनो पहल पछि मुक्तिनाथ बैकका शाखा प्रबन्धक सहितको टोली  विद्यालयमानै सामान हस्तान्तरण गर्न आईपुगेकको विद्यालयका प्रधानाध्यापक खिल बहादुर काकीले जानकारी दिनुभयो ।  उक्त कार्यबाट विद्यार्थी शिक्षक र अभिभावक समेत उत्साहित भएको पनि प्रअले बताए । उनले उक्त कर्मका लागि सहयोगी मनहरूलाई धन्यवाद पनि दिए ।

विद्यालयका प्रधानाध्यापक खिल बहादुर काकीका अनुसार विद्यालयमा विगतदेखि नै खानेपानीको अभाव रहेको र शौचालयहरूमा समेत पानीको सुविधा उपलब्ध नहुँदा समस्या थियो । ३१ जना जनजाति बालबालिकासहित सम्पूर्ण विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ र सिकाइ वातावरणमा खानेपानी नहुँदा प्रत्यक्ष असर पारिरहेको थियो ।

  सामान हस्तान्तरणका लागि आइतबार मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय रामेछापका प्रमुख बद्री रिमाल र सन्देश घिमिरे सहितको टोली  विद्यालयमा पुुगि  विद्यालयमा खानेपानीको लागी आवश्यक सामाग्री  हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरिएको सामान करिब १ लाख ३० हजार रुपैयाँ बराबरको रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

मुक्तिनाथ विकास बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा खानेपानीको लागी आवश्यक सहयोग गरेको बैकका शाखा प्रमुख बद्री रिमालले बताए ।

उक्त सामाग्री बाहेक स्थानीय साँदीखोलाको मुहानबाट विद्यालय सम्म पाइप पुर्ने र विद्यालय हाता भित्रको शौचालय र अन्य  आवश्यक स्थानमा  धारा जडानको काम भने मानव मिलन नारी जागरण परिवार काडमाडौले गरी दिने गौरी शङ्कर क्याम्पस सञ्चालक समितिका अध्यक्ष   सन्देश घिमिरेले जानकारी दिए । सामाग्री हस्तान्तरण कार्यक्रममा शिक्षक र ,अभिभावक सहितको उपस्थिति रहेको थियो । 

Share26Tweet16Share5

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१६ बैशाख २०८२, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१६ बैशाख २०८२, मंगलवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१६ बैशाख २०८२, मंगलवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१६ बैशाख २०८२, मंगलवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१६ बैशाख २०८२, मंगलवार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१६ बैशाख २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero