Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लगानी सम्मेलनले जुटायो करिव २३ लाखको सहयोग

नेपाल अभियान नेपाल अभियान
१२ असार २०८२, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
30
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १२ असार – जिल्लाको राजधानीको रुपमा चिनिने मन्थली नगरपालिकाले बुधबार नगरपालिकाको आफनै हलमा जिल्लाका सरोकारवालाहरुको सहभागितामा लगानी सम्मेलन गरि कारव २३ लाख रुपैयाँका सहयोग जुटाएको छ ।उसले निकट भविष्यमानै स्थानीय बालमैत्री शासनयुक्त नगर घोषणा गर्नका लागि लगानी सम्मेलनको आयोजना गरि विभिन्न सँघ संस्था र दातृहरुबाट समेत गरि उक्त सहयोग जुटाएको हो ।
विभिन्न ५१ वटा सुचकहरु पूरा गरेर नगरका १४ वटै वडाहरुले बालमैत्री वडा घोषणा गरि सकेको नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि लगानी सम्मेलन गरेको र उक्त सम्मेलनका सहभागि सहयोगि मनहरु मध्य अधिकाँसले आवश्यक बस्तुगत सामाग्रि र निश्चित रुपमा नगद सहयोग समेत गरि कुल २३ लाख रुपैयाँ बरावरको सहयोग जुट्ने निश्चित भएको उप सचिव एवं नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकिले जानकारी दिए ।
जिल्ला अनुगमन समितिले बालमैत्री शासनयुक्त नगर घोषणाका लागि विभिन्न ५१ वटा सुचकहरु पूरा गरेर गरेको अनुगमनमा सफलता प्राप्त गरि आफना सबै १४ वटै वडालाई एकै दिन एकै समयमा वडा वालमैत्री वडा घोषणा गरेको थियो । बालमैत्री नगर घोषणाका लागि मन्थली नगरपालिकाले जिल्ला अनुगमन समितिबाट नगर मैत्री घोषणाको अनुमतस पाएसँगै त्यसका लागि आवश्यक पर्ने बजेट तथा सामाग्रि जुटाउनका लागि लगानी सम्मेलनको आयोजना गरेको मन्थली नगरपालिकाले जनाएको छ ।
लगानी सम्मेलनमा सदरमुकाममा रहेका अधिकाँस ब्यापारी र ब्यापारीहरु सँग आवद सँस्थाहरु, नेपाल पत्रकार महासँग लगायत विभिन्न मिडियाहरु सँग आवद सँचारकर्मिहरु गैर सरकारी सँस्था ,सहकारी संघ तथा राजनैतिक दल निर्माण ब्यवसायी आदीले नगरले गर्न लागेको बालमैत्री नगर घोषणा अभियानललाई सफल पार्नु सबैको साझा दायीत्व भएकोले यसलाई सफल पार्नका लागि आफुहरु पनि लगानी गर्न तयार रहेको भन्दै लगानी गर्न सक्ने शिर्षकको समेत घोषणा गरेका थिए ।
नगरपालीकाले बालमैत्री नगर घोषणामा सरकारलाई पनि केहि मात्रामा भने पनि सहयोग पुगोस र सबै पक्षको अपनत्व कायम गराउन सकियोस भन्नका लागि पनि लगानी सम्मेलनको आयोजना गरिएको नगर प्रमुख लब श्रेष्ठले जानकारी दिए । उनले नगरको मात्र एकल प्रयासले मात्र सबै काममा सफलता प्राप्त गर्न नसकिने र सबैले आफ्नो दायित्व बोध गराउनु स्थानिय सरकारको दायीत्व भएकोले लगानी सम्मेलन मार्फत सरोकारवालाहरु सबैलाई समेट्ने नगरको प्रयास रहेको पनि प्रमुख श्रेष्ठले जानकारी गराए ।

Share12Tweet8Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ असार २०८२, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ असार २०८२, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ असार २०८२, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१२ असार २०८२, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१२ असार २०८२, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१२ असार २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero