Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

वफर खोलाले सडक बनाउँदा मन्थली नाटीला गेलु सडक अवरुद्ध

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ असार २०८२, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । मन्थली नगरपालिका वडा ८को चिसापानीमा पर्ने बफर खोलामा निर्माणाधिन सडक वगाएका कारण यात्रीहरुलाई समस्या परेको छ । मापदण्ड मिचेर खोलाको बहावलाई प्रभाव पार्ने गरी बनाइएको मन्थली–गेलु सडक खण्ड अन्र्तगतको बफर खोला क्षेत्रको सडक निर्माणको क्रममा काम पुरा नहुँदै खोलाले बगाए पछि उक्त सडक भएर निममित यात्रा गर्ने सयौ यात्रीहरु समस्यामा परेका हुन्् ।
पूर्वाधार विकास कार्यालय मार्फत नागबेली कन्स्ट्रक्सनले निर्माण गर्दे गरेको सो सडक स्थानीय सरकार सँगको समन्वय बिना निर्माण गर्दे गरेको अवस्थामा बगाएको मन्थली नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
ठेकेदार कम्पनिले खोला मिचेर बनाइएको उक्त सडक बातावरणीय प्रभाव मुल्याँकन विनानै र स्थानीय तहसँग समेत कुनै समन्वय नगरी सोहि खोलाको ढुङ्गा, चोकर लगायतका सामाग्री प्रयोग गरेको पाईएपछि उतिबेलै ै स्थानीयले विरोध जनाएका थिए । तर स्थानीयको मागको वेवास्ता गर्दे ठेकेदार कम्पनीले आफनो कामलाई निरन्तरता दिँएको थियो ।
प्रकृतिको सामान्य नियमको समेत बेवास्ता गरी बनाएको सडक गाडी नचल्दै बगाएको मन्थली नगरपालिका–८ चिसपानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
ठेकेदार कम्पनीले उक्त सडक खण्डमा फाउण्डेसन निर्माण सहित २ सय ४५ मिटर सडक ढलानको ठेक्का कुल १ करोड २५ लाख रुपैँयामा लिएको थियो । खोला थुनेर सडक बनाएको कारण खोलामा आएको बाढीले उक्त सडक बगाएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । सडक बगाएका कारण अहिलेको बर्षादमा चनखु,गेलु, नाटिला र पुरानागाउँ गरि करिव आधा दर्जन जति वडा प्रभावित हुने भएका छन् ।
उपभोक्ताको समस्याका बारेमा वेवास्ता गर्दे खोला चेपेर ठेकेदारले खेत पट्टी खोला लगाइदिँदा आफुुहरुको खेत खोलकाको कटानमा पर्ने भन्दै तत्कालीन अवस्थामा उपभोक्ताहरुले वडा कार्यालय ठेकेदार कम्पनि सँग आग्रह गर्दा पनि कतै सुनुवाई नभएको वडा नं ११ का युवराज श्रेष्ठले बताए । तर खालेले बग्ने ठाउँ नपाए पछि सडक नै बगाउन सुरु गरेको छ । खोलाले सडक बगाएपछि मन्थलीबाट गेलु नाटिला जाने सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

Share14Tweet9Share3

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२९ असार २०८२, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२९ असार २०८२, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२९ असार २०८२, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२९ असार २०८२, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२९ असार २०८२, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२९ असार २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero