Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा भदौ १३ र १४ गते गरिने मोतियाबिन्दुको शल्यक्रियाको तयारी पुरा

नेपाल अभियान नेपाल अभियान
१ भाद्र २०८२, आईतवार
in देश, प्रदेश नं ३, समाज, स्वास्थ्य
0
33
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १ भदौ । तिलगंगा आँखा प्रतिष्ठानले रामेछापको सदरमुकाम मन्थली स्थित तामाकोसी अस्पतालमा मोतियाबिन्दुको सल्यक्रियाका लागि आवश्यक तयारी पुरा गरेको छ । अन्धोपनको शिकार भएका ग्रामिण क्षेत्रका नागरिकहरुलाई स्थानिय स्तरमानै सेवा दिने उदेश्यले उसले यहि भदौ महिनाको १३ र १४ गते सदरमुकाम मन्थलीमा शल्यक्रिया शिबिर संचालन गर्न लागिएको हो ।
अस्पतलले जिल्लाका बिभिन्न गाउँहरुबाट छनौट गरेका मोतियाबिन्दुका बिरामीहरुका लागि शिबिरमा करिब १ सय ५० जनाको रोगिहरुको शल्यक्रिया गर्ने लक्ष राखिएको रामेछाप सर्जिकल आँखा केन्द्रका प्रमुख उमेश तामाङ्गले जानकारी दिनुभयो भयो । दुई दिन सम्म चल्ने उक्त शिबिर तिलगंगा आँखा प्रतिष्ठानको अलावा रामेछाप सर्जिकल आँखा केन्द्र समेतले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।
शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक सहितको १० जना भन्दा बढीे स्वास्थ्यकर्मीको टोलीले सेवा दिने कार्यक्रम पनि आयोजक पक्षले तय गरेको छ । शिविरमा रामेछाप जिल्लाका अतिरिक्त छिमेकि जिल्ला दोलखा, काभ्रे र सिन्धुलीलाई समेत केन्द्रित गरेर संचालन हुने शिबिरमा मेसिन र हातले मात्र पनि शल्यक्रिया गरिने आयोजकले जनाएका छन् । शिबिरमा मेसिनबाट शल्यक्रिया गर्नेहरुले शुल्क सहितको सेवा पाउने भएका छन् भने हातबाट मात्र शल्यक्रिया गर्नेहरुले भने निः शुल्क सेवा लिन सक्ने ब्यवस्था गरिएको रामेछाप सर्जिकल आँखा केन्द्रका प्रमुख उमेश तामाङ्गले जानकारी दिनु मन्थलीमा शल्यक्रिया शिबिर संचालन गर्न लागिएको हो । मन्थलीमा शल्यक्रिया शिबिर संचालन गर्न लागिएको हो । मन्थलीमा शल्यक्रिया शिबिर संचालन गर्न लागिएको आयोजक पक्षको भनाई रहेको छ ।

Share13Tweet8Share2

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१ भाद्र २०८२, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१ भाद्र २०८२, आईतवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१ भाद्र २०८२, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१ भाद्र २०८२, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१ भाद्र २०८२, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१ भाद्र २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero