Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका जेन जी आन्दोलनमा १४ जना घाइते ,प्रशासनद्धारा परिचय – पत्र दिने तयारी

नेपाल अभियान नेपाल अभियान
१३ कार्तिक २०८२, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । गत भदौ २३ र २४ गते राजधानी काठमाडौंमा भएको जेन जी आन्दोलनका क्रममा घाइते भएका युवाहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले परिचय पत्र वितरण गर्ने भएको छ । गृह मन्त्रालयबाट प्राप्त निर्देशन र उपलब्ध तथ्यांकका आधारमा प्रशासनद्धारा रामेछापका विभिन्न पालिकामा ठेगाना भएका १४ जना घाइतेहरुलाई परिचय पत्र प्राप्त गर्नका लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना मार्फत मंगलबार १४ जना जेन्जी आन्दोलनका घाईते हरुलाई आ आफनो परिचय सहित स्थानिय वडा कार्यालयको सिफारीस लिएर कार्यालयमा उपस्थिति हुनका लागि आग्रह गरेको ह
कार्यालयको तर्फबाट प्रशासकिय अधिकृत प्रकाश प्रधानले हस्ताक्षर गर्नुभएको सूचनामा घाइतेहरूको ठेगाना र उनिहरुको नामावली समेत उल्लेख गरेर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । रामेछाप घर भई आन्दोलनका क्रममा काठमाडौमा घाईते भएका हरुमा विशाल तामाङ, बम बहादुर खत्री, सन्देश तामाङ, कुशल केसी, युवराज श्रेष्ठ, सुभाष श्रेष्ठ, धन नारायण श्रेष्ठ, जीवन बोगटी, सुमन श्रेष्ठ, प्रबिन तामाङ, रामकृष्ण खड्का, श्रवन श्रेष्ठ र राजेश बुढाथोकी रहेको पनि प्रशासनको सूचनामा उल्ल्ोख गरिएको छ ।
सूचनामा घाईतेहरुलाई परिचयपत्र प्राप्त गर्नका लागि आफू उपचार अवस्थामा रहेको अस्पतालको प्रमाणीत कागजात,नागरिकताको प्रमाणपत्र र सम्बन्धित वडाको सिफारिसपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । उनिहरुलाई परिचय पत्र बितरण पश्चात गृह मन्त्रालयबाट निर्णय भएर पठाएको राहत रकम समेत वितरण गरिने कुरा पनि कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

Share11Tweet7Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१३ कार्तिक २०८२, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१३ कार्तिक २०८२, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१३ कार्तिक २०८२, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१३ कार्तिक २०८२, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१३ कार्तिक २०८२, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१३ कार्तिक २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero